Category: स्वास्थ्य

“नेपालमा कोरोना,को डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, भेरियन्ट,भन्दा अझ घा,तक

2021, June 21st, Monday

"काठमाडौं । नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा नेपालमा धेरै जनामा डेल्टा भेरियन्टको सं,क्रमण देखिएको जनाएको हो।" "यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक रहेको बताइएको छ

“निषेधाज्ञा हटाउने तयारि गर्दै,गर्दा संक्रमणको आज आयो, यस्तो नयाँ अपडेट”

2021, June 19th, Saturday

"नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा