Category: सहयोग अपिल

सहयोग अपिल -उपचार खर्च जुटाउन नसकेपछि दिदि र श्रीमती आइन रुदै मिडियामा(भिडियोसहित हेर्नुस् ), शेयर गरौं।

2021, September 16th, Thursday

छबिलाल सुवेदी,हाम्रो खबर, काठमाडौं । सुनसरी जिल्लाको दुहबी -८ सिस्वानी टोल स्थित गंगा बहादुर खत्रीको छोरा जीवन बहादुर खत्रीलाई सानै उमेरमा बोन म्यारो (Bone Marrow) सम्बन्धी भयानक रोग लागेको छ । सानै उमेरमा उनीलाई यस्तो डरलाग्दो रोगले च्याप्दा सबै दुखित