Category: मोडेल/सेलिब्रेटी

अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा बिहे नै नगरी ग’र्भवती बनेपछि,,,,,,,

2021, September 29th, Wednesday

काठमाडौं, केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनले फेस¥बुकमा आफू गर्भवती