Category: पर्यटन /बिकास

सन् २०२२ मा नेपालमा पर्यटकको घुइँचो निकै बढ्नेछ,त्यसपछि हामी लाई पर्यटक समाल्नै मुस्किल हुनेछ। :-मन्त्री योगेश भट्टराई

2020, December 1st, Tuesday

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताए । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उनले विगतका वर्ष भन्दा