Category: जीवनशैली

भागेर काठमाडौं छिरेकी अञ्जली अधिकारी काठमाडौमा यस्तो सम्म गर्न बाध्य भइन ,उनको संघर्षको कथा; हेर्नुहोस

2021, April 1st, Thursday

अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो ।उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी, पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी

मोबाइलमै ह्याकिङ सिकेका सुजन, जसले ३ महिनामै तिरे परिवारको १५ लाख ऋण ! ह्याकिङ कसरी गर्छन् त उनि ? हेर्नुहोस

2021, March 31st, Wednesday

काठमाडौं । प्रतिकुलतालाई चुनौती दिएर अगाडि बढ्न सक्ने मानिसहरु कमै हुन्छन् । त्यसका एउटा मूर्त उदाहरण हुन्, पोखरा लह चोकका २४ वर्षीय सुजन थापा मगर । कुरा आजभन्दा करिब ८ वर्ष अघिको हो । टेलिभिजन र फिल्ममा देखिने कालाजादुबाट प्रभावित

रामकुमारी झाक्री टिकटकमा यसरी रमाउदै ! अहिले सम्मकै कडा टिकटक (भिडियो सहित)

2021, March 18th, Thursday

रामकुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी छन्। उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो।” “उनले

हिमानीले पारसलाइ माफी दिइन “पारस सगको फोटो राख्दै लेखिन यस्तो भाबुक स्टाटस”

2021, February 24th, Wednesday

काठमाडौ । पूर्व रानी कोमल”शाहको जन्मदिनमा पूर्वयुवराज पारस शाह पनि सहभागी भएको विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । नेपालमै भएपनि पूर्वयुवराज” पारस परिवारका साथमा छैनन् । उनी एक्लै वस्दै आएका छन् ।” “पत्नी हिमानीसंग पनि उनको सम्बन्ध सुमधुर

पैसाको लागि आफ्नै दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सिध्याउने योजना ! योजना यसरी भयो असफल (भिडियो) हेर्नुस् ।

2021, February 14th, Sunday

काठमाडौ । सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कपनमा बस्छन् । २०६७ सालमा वुवाको निधन भयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए । भाई काठमाडौमा पढाईको सिलसिलामा थिए । सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । उनको

सामाजिक अभियन्ता ज्वाला सङ्ग्रौलाले भ्यालेन्टाईनमा गरिन् प्रेमी सार्वजनिक ! को हुन त उनको प्रेमी? हेर्नुहोस

2021, February 14th, Sunday

काठमाडौं ।सामाजिक संजाल होस् या फिल्डमा होस् सत्यतथ्य सहित खह्रो रुपले लेख्ने,बोल्ने साथै समाजमा भएका अनेकौं पिडित तथा बन्दै गरेका योजनाहरुलाई अभियान र व्यक्तिगत तर्फबाट समाजसेवा गर्दै आएकी सामाजिक अभियन्ता ज्वाला संग्रौलाले प्रणय दिवसको अवसरमा मिठा शब्दहरु लेख्दै प्रेमी सार्वजनिक

यी नै व्यक्ति हुन, जो सग गायिका अँन्जु पन्त बिवाह गर्दैछिन्।यी को हुन? र कहिलै हुँदै छ त बहे? हेर्नुहोस…

2021, January 31st, Sunday

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । ‘कलाकर्मी डट कम’ का अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । यो उनको दोस्रो विवाह हुनेछ । गायिका पन्त छोरी परितोशिकाको आग्रहका कारण विवाहका लागि तयार

घरमा कोही मानिस आँउदा घरको इज्जत जान्छ भनेर मलाई हतार हतार लुकाइन्थ्यो ! – रमेश प्रसाई (हेर्नुहोस यो भावुक भिडियो )

2021, January 31st, Sunday

करोडौं नेपाली जनता’ले रुचाएका प्रखर वक्ता रमेश प्रसा’ईको जन्म नेपालको ताप्लेजुङ जिल्लामा बि.सं. २०५० सालमा भएको हो । उनका बुवा आ’मा दुवै जना शिक्षण पेशामा संलग्न छन् । त्यसैले त होला उनी सानै देखि चेतन’सिल थिए । दुवै आँखा नभएका

गायक दुर्गेश थापाले श्रीमती लुकाउनुको रहस्य यस्तो रहेछ ! हेर्नुहोस

2021, January 28th, Thursday

गायक दुर्गेश थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् । दु,र्गेश थापाले किन श्रीमती,लाई आज सम्म लुकाएर राखे

काठमाडौँ फर्किए रमेश र नन्दा ! विमानस्थलमा र बाल आश्रम यसरी गरियो भब्य स्वागत (भिडियो सहित​) हेर्नुहोस…

2020, December 26th, Saturday

काठमाडौँ । धाराप्रवाह रुपमा तथ्य सहित बोल्न सक्ने क्षमताका धनी ब्यक्तित्व रमेश प्रसाईको पछिल्लो परिचय हो गायक। रिगंकेबुगंको राँगो गाए लगत्तै विबाह गरेका रमेश अहिले ट्रेण्डिगंमा नै रहेका बेला रमेश र नन्दा धरानबाट काठमाडौँ फर्किएका छन्। रमेश र नन्दाले विबाहपछि