Category: खेलकुद

“अष्ट्रेलियन क्रिकेटर शेन वार्नको, निधन”

2022, March 4th, Friday

"इलाम । विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ ।" "उनको शुक्रबार ५२ वर्षको उमेरमा निधन भएको

“नेपालकाे विश्व कप, खेल्ने सपना, अपूरै, यूएईसँग ६८ रनले, पराजित”

2022, February 22nd, Tuesday

"काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे ।" "अल

“यूएईले दियाे, नेपाल,लाई १ सय ७६ रनकाे लक्ष्य”

2022, February 22nd, Tuesday

"काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।" "अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५

“कप्तान सन्दीप भन्छन्-  जिउ-ज्यान लगाएर नेपाल,लाई विश्वकपमा पुर्‍याउने, आशा छ”

2022, February 22nd, Tuesday

"नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ। समूह-१ का तीनै खेल जित्दै नेपाल अन्तिम चारमा पुगेको हो।अब नेपालले भोलि हुने सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएईलाई हराउन सके नेपाल अगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्नेछ।" "सोमबार लगातार तेस्रो जित

“फिलिपिन्स, सिमित रन मै समिटियो, फिलिपिन्सविरुद्ध नेपालको शानदार जीत”

2022, February 19th, Saturday

"काठमाडौं :-"टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेको

“कुसल भुर्तेल हाने सतक”नेपालले फिलिपिन्सलाई दियो २ सय १९ रनको लक्ष्य, कुशल र  दीपेन्द्रको कीर्तिमानी साझेदारी”

2022, February 19th, Saturday

"काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्सलाइ नेपालले २ सय १९ रनको लक्ष्य दिएको छ । "ओमानको अल अमिरात मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा २ सय

“बधाई छ!”विश्वकप छनोटमा नेपालको, विजयी सुरूवात, ओमान ३९ रनले पराजित”

2022, February 18th, Friday

"काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । "अल अमिरात क्रिकेट मैदानमा नेपालले

“टी–२० विश्व कप क्रिकेट, ग्लोबल छनोट : ओमानसँगको खेलमा, नेपाल ब्याटिङमा”

2022, February 18th, Friday

"काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ थालेको छ ।" "ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ थालेको हो । यसअघि ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो

“सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा, ५० विकेट लिने पहिलाे नेपाली बलर”

2022, February 14th, Monday

"काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेले कीर्तिमान रचेका छन् । आज साेमवार भएकाे आयरल्यान्डसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले कीर्तिमान रचेका हुन् । "आजकाे खेलमा आयरल्यान्डका जर्ज डाेकरेलकाे विकेट लिएका सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा

“आयरल्यान्ड १ सय २७ रनमा, अलआउट, दीपेन्द्रले ४ विकेट लिए”

2022, February 14th, Monday

"काठमाण्डाै – चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई एक सय २८ रनकाे लक्ष्य दिएकाे छ । "अल अमिरातमा टस हारेर ब्याटिङगरेकाे आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले २८,