Category: कृषि समाचार

भारतीय सेनाबाट अवकास पाएका म्याग्दीका नवीनको रह’रलाग्दो कालि’जपालन,,,यति धेरै गर्छन् कमाई,,,,,,

2021, September 29th, Wednesday

गलेश्वर,भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै