Author: admin

श्री पाथिभरा माताको दर्शन गरी भदौ २४ गते बिहिवारको राशिफल हेर्नुहोस् ॐ ॐ

2021, September 8th, Wednesday

मेषः बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन् । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अप(जसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य

जग्गा किनेर तराई झर्न ठिक्क परेका कार्की परिवारका ६ जनाको ह त्या कस्ले गर्यो ?

2021, September 7th, Tuesday

काठमाडौं। संखुवासभाको उमलिङमा एकै परिवारका पाँचजनाको हत्याको कारण पैसा रहेको निष्कर्षमा प्रहरी पुगेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भ¥एको निष्कर्षमा प्रहरी पुगेको बुझिएको छ ।२० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान का¥र्की मात्र

श्री पाथिभरा माताको दर्शनगरी भदौ २३ गते बुधवारको राशिफल हेर्नुहोस् ॐ ॐ

2021, September 7th, Tuesday

मेषः व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामा¥नहरु प्राप्त हुनेछन् । दाम्पत्य अवस्था सुमधुर बन्नेछ भने अविवाहितहरुको प्रेमले आगामी दिनहरुमा विवाहरुपी

प्रधानसेनापति थापाले सार्वजनिक गरे सम्पत्ति विवरण, कति छ?

2021, September 7th, Tuesday

काठमाडौं ।प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र

काभ्रेका ५६ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

2021, September 7th, Tuesday

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित १६ प्रतिशत जनप्रतिनिधिले पार्टी परित्याग गरी नयाँ पार्टीमा सनाखत गरेका छन् ।सनाखत गर्नेमा मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपा¥लिका उपाध्यक्ष क¥ल्पना श्रेष्ठ सहित ११ वडा अध्यक्ष र

सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक, अब ३-३ महिनामा बाँडिने!

2021, September 7th, Tuesday

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक

कुलमानप्रति पुर्वप्रधानमन्त्रिको टिप्पणी- ‘नक्कली ट्रान्सफर्मर किन्ने व्यक्तिलाई फेरि जिम्मेवारी दिइयो’

2021, September 7th, Tuesday

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति गम्भीर आरोप ल¥गाएका छन्। उनले घिसिङका पालामा नक्कली ट्रान्सफर्मर खरिद भएको र उनैलाई फेरि प्राधिकरणकी जिम्मेवारी दिइएको बताए। मंगलबार एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

2021, September 6th, Monday

काठमाडौं ।सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज क'र्पोरेसन एमसिसि जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले

अर्थमन्त्रीले नै एमसिसी पास हुदैन भनेपछि तनाबमा अमेरिका, अन्योलमा एमसिसी !

2021, September 5th, Sunday

काठमाडौँ : नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ । सम्झौताबारे वि’वाद च’र्किँदै गएपछि अर्थ मन्त्रालयले शुक्रबार पत्र पठाएको हो। नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र प¥ठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ

खुल्‍यो सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा

2021, September 5th, Sunday

काठमाडौँ — वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र ( लाइसेन्स)को परीक्षा आइतबारदेखि पुन: सञ्चालन गर्दैछ।गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए ।मन्त्रालय द्वारा यही भदौ १३ मा जारी सूचनामा