हाम्रोखबर संवाददाता 314 Views
“लोकप्रिय गीत माया मारेर, पछि एकाएक चर्चामा आएका जोडी हुन् समिक्षा अधिकारी र नरेश खाती।यी दुईले जुन बेला माया मारेर गीत बजारमा ल्याए त्यसपछि दुबैको चर्चा उस्तै भयो आज यी दुबैको सहकार्यमा निर्माण भएका धेरैजसो गीत दोहोरीको इतिहास रेकर्ड तोड्न सफल भएका छन।यसैको फल स्वरूप नया गीत बजारमा आएको छ।समिक्षा अधिकारी, र नरेश खाती क्षेत्रीको आवाजमा रहेको नया लोकदोहोरी गीत ‘हाम फालम कि’बजारमा आएको छ।”
“गीतमा समिक्षा अधिकारी ,र नरेश खातिकै अभिनय देख्न सकिन्छ।मौलिक सृजना गर्ने नरेशका धेरैजसो वियोगान्त गीतहरु सुपरहिट छन।जस कारण पनि हुन सक्छ यी जोडीको यो नया गीत पनि अर्को रेकर्ड कायम गर्ने गीत भित्र पर्न सफल पक्का पक्कि देखिन्छ।”
“गीतमा नरेश खाती क्षेत्रीकै लय र शब्द रहेको छ।एक प्रेमी प्रेमिका बिचको वास्तविक प्रेम कहानी भित्र जोडिएको यो गीत दुइ बिच,को भित्री प्रेम कथामा बढी जोड दीइएको पाइन्छ।नरेश खाती क्षेत्रीकै निर्देशन रहेको गीतको म्युजिक भिडियो सम्पादन भने मनोज कार्कीले गरेका हुन्।”
“करण चैसिरको छायांकन ,रहेको भिडियो अहिले नरेश मेक्सम अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।गीतले एक भित्री कथा बोकेको कारण पनि हुन सक्छ छोटो समयमै धेरै हेरिएको छ।धेरैले यो गीतलाई माया मारेर भाग दुईको रुप भनेर पनि कमेन्ट गरेका छन।गीतको टिमलाई हार्दिक शुभकामना सहित हेरौ भिडियो :
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)