“चोलेन्द्रको फैसला,ले ३ बिघा १७ कट्ठा सार्वजनिक, पोखरी, कसरी आफन्तकोमा, पुग्याे ?”
2021, November 20th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । प्रधानन्यायाधीश, चोलेन्द्र जबराले आफू, न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण, सार्वजनिक, पोखरी नै व्यक्तिका, नाममा खुलेको छ।”

“जसका कारण, वीरगञ्ज, छपकैयामा मेनरोडसँगै जोडिए,को पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको, सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।”

“तर जबराका नातेदार,समेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेकाे छ।

“सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियो ।”

तपाईको प्रतिक्रिया