हाम्रोखबर संवाददाता 182 Views
“काठमाडौ । नेकपा माओवादी ,केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा गुमाएको ४ वर्ष भएको छ । उनको राजनीतिक जिवनमा निकै ठूलो सहारा बनेका छोरा प्रकाशको वियोगमा प्रचण्ड निकै दुखी भएका छन् ।
छोरा गुमाएको पी’डामा, आमा सीताको स्वास्थ्य अवस्था दिनहुँ वि’ग्रदै गएको छ । मंसिर ३ गते आजकै दिन प्रचण्डले छोरा प्रकाश दाहाललाई गुमाएका थिए ।हृदयघा’तका कारण उनको नि’धन भएको थियो । शुक्रबार प्रकाश दाहाल स्मृतिमा प्रचण्ड निकै भावु भए ।
प्रकाश दाहाल स्मृति ,दोस्रो राष्ट्रिय महिला तथा पुरुष ब’क्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले राष्ट्रका लागि छोरा प्रकाशले खेलेको भूमिका ऐतिहासिक भएको बताएका हुन्। प्रकाश दाहालको स्मृति साँच्चै नै युवाहरूको निम्ति एउटा महत्त्वपूर्ण स्मृति हो।
नेपालमा खासगरी, म दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा देशमा निर्वाचनको वातावरण बनाउने, देशमा राष्ट्रिय एकताको वातावरण बनाउने र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने क्रममा प्रकाश दाहालको भूमिका निकै ठूलो थियो। आम नेपाली युवाहरूको प्रतिनिधिका रूपमा प्रकाश दाहालको,भूमिका साँच्चै ऐतिहासिक थियो
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)