“छोरा प्रकाशलाई सम्झेर,यसरी भावुक, भए प्रचण्ड”
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

काठमाडौ । नेकपा माओवादी ,केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरा गुमाएको ४ वर्ष भएको छ । उनको राजनीतिक जिवनमा निकै ठूलो सहारा बनेका छोरा प्रकाशको वियोगमा प्रचण्ड निकै दुखी भएका छन् ।

छोरा गुमाएको पी’डामा, आमा सीताको स्वास्थ्य अवस्था दिनहुँ वि’ग्रदै गएको छ । मंसिर ३ गते आजकै दिन प्रचण्डले छोरा प्रकाश दाहाललाई गुमाएका थिए ।हृदयघा’तका कारण उनको नि’धन भएको थियो । शुक्रबार प्रकाश दाहाल स्मृतिमा प्रचण्ड निकै भावु भए ।

प्रकाश दाहाल स्मृति ,दोस्रो राष्ट्रिय महिला तथा पुरुष ब’क्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा उनले राष्ट्रका लागि छोरा प्रकाशले खेलेको भूमिका ऐतिहासिक भएको बताएका हुन्। प्रकाश दाहालको स्मृति साँच्चै नै युवाहरूको निम्ति एउटा महत्त्वपूर्ण स्मृति हो।

नेपालमा खासगरी, म दोस्रोपटक प्रधानमन्त्रीको हैसियतमा देशमा निर्वाचनको वातावरण बनाउने, देशमा राष्ट्रिय एकताको वातावरण बनाउने र निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने क्रममा प्रकाश दाहालको भूमिका निकै ठूलो थियो। आम नेपाली युवाहरूको प्रतिनिधिका रूपमा प्रकाश दाहालको,भूमिका साँच्चै ऐतिहासिक थियो

तपाईको प्रतिक्रिया