हाम्रोखबर संवाददाता 305 Views
“काठमाण्डौ –श्रम, रोजगार तथा, सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार, श्रेष्ठले प्रधानमन्त्री रोजगार, कार्यक्रमलाई, परिमार्जन र ‘फ्री भिसा फ्री टिकट’को, कार्यान्वयन गरिने बताउनु भएको छ ।”शुक्रवार, वैदेशिक रोजगारको, वर्तमान अवस्था र सुधारको प्रतिबद्धता, विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई, परिमार्जन, गरेर मर्यादित र व्यवस्थित, बनाउने बताउनु, भएको हो । उहाँले ‘फ्री’ भिसा र ‘फ्री’ टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई, कानुनी, कारबाहीको दायरामा ल्याउने, पनि बताउनुभयो, । मन्त्री श्रेष्ठले श्र,मिकहरु,लाई एजेन्ट,मार्फत् नभइ सिधा म्यानपावरसम्म, पुर्याउनका लागि पहल गर्ने समेत बताउनुभयो, । सरकारले श्रमिकहरुको हकहितमा केन्द्रित रहेर केही विशेष निर्णय गर्न लागेको पनि उहाँले जनाकारी दिनुभयो ।”
‘भिसा, फ्रि टिकटमा, सर्भिस, चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले, लिने, कर पनि लिन पाएको छैन, सरकार ठगिएको, छ, श्रमिक ठगिएको छ’ मन्त्री श्रेष्ठले, भन्नुभयो, ‘यस विषयमा, छलफल गरेर केही निर्णय गर्दैछौँ । श्रमिकहरुले एजेन्टमार्फत्, नभइ सिधा म्यानपावरमा सम्पर्क, गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री, रोजगार कार्यक्रम,लाई केही परिमार्जन, गरेर मर्यादित र व्यवस्थित बनाउनेछौँ ।’”
“मन्त्री श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता श्र,मिकहरुको ह,कहित हुने बताउनु भयो । उहाँले श्रमिकहरुको हकअधिकार खो,स्नेहरुलाई कानुनअनुसार का,रबाही गरिने पनि बताउनुभयो ।”यस्तै मन्त्री श्रेष्ठले, मलेसियामा, वैदेशिक रोजगारीमा गएका नेपालीहरुको धेरै ज्यान गएको बताउँदै यसको, अनुसन्धान गरेर अघि बढ्ने र त्यसतर्फ श्रमिकलाई सचेत गराउने बताउनुभयो । उहाँले सबैभन्दा, ठूलो समस्या भारतमा जाने, नेपाली कामदारहरुको भएको भन्दै कामदारहरुले न्यूनतम पा,रिश्रमिक पाउने व्यवस्थाका लागि पहल गरिरहेको समेत जानकारी दिनुभयो ।”
“मन्त्री श्रेष्ठले तत्काल चाँडै ७ वटा प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउने र दोस्रो चरणमा सात सय ५३ वटै पालिकामा यो सेवा शुरु गर्ने पनि, बताउनुभयो,। उहाँले नेपालमै रोजगारी,को अवस्था सिर्जना गर्ने सरकार र आफ्नो पहिलो, प्राथमिकता भएको, बताउनुभयो । मन्त्री श्रेष्ठले श्रम सूचना बैंक दुई हप्ता, भित्र सञ्चालन गर्ने र स्वदेशमा रहेका श्रमिकहरुको, लागि श्रम अस्पतालको, पनि कल्पना गरिरहेको बताउनुभयो ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)