हाम्रोखबर संवाददाता 290 Views
‘काठमाडौं । पाकिस्तान सरकारले ब’ला’त्कार गरेको पुष्टि भएको अवस्थामा न’पु’ङ्स’क बनाउन सकिने कनून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ’विद्येयकमा’ यस्तो व्यवस्था समेटिएको हो ।’
‘विद्येयकमा लामो’ समयसमम्म ब’ला’त्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि’ दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने’ बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ । त्यस’पछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।’
‘जसमा केमिकल’ कास्ट्रेशन भन्ने’ औषधि प्रयोग हुनेछ’। उक्त विद्येयकमा’ भनिएको छ, ‘रासायनिक (न’पुं’स’की’क’रण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ ।’
‘यसबाट एक व्यक्तिलाई आजीवन यौ’न सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालत’ले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’’
‘पाकिस्तानमा ब’ला’त्का’रको घटना उल्लेख्य मात्रामा बढेको भन्दै क’डा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो क’ट्ट’रपन्थी इस्लामिक समूहले भने ब’ला’त्का’रीलाई दिइने यो सजायको प्रवाधानको बि’रो’ध जनाएको छ ।’
‘इस्लामिक कानूनमा कसै’लाई न’पु’ङ्स’क पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।’
‘पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब’ला’त्का’र भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो ।’
‘यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै ब’ला’त्का’रीलाई न’पु’ङ्स’क बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)