“पाकिस्तानको नयाँ कानून : ब’ला’त्कार’ गरे आजीवन’ शारीरिक’ सम्पर्क गर्न नसक्ने’ बनाइने’
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

‘काठमाडौं । पाकिस्तान सरकारले ब’ला’त्कार गरेको पुष्टि भएको अवस्थामा न’पु’ङ्स’क बनाउन सकिने कनून पारित गरेको छ । पाकिस्तानको संसदले हालै पारित गरेको नयाँ’विद्येयकमा’ यस्तो व्यवस्था समेटिएको हो ।’

‘विद्येयकमा लामो’ समयसमम्म ब’ला’त्कार गरेको प्रमाणित भएको अवस्थामा अदालताले औषधि’ दिएर आजिवन यौन सम्पर्क गर्न नसक्ने’ बनाउने गरि आदेश दिन सक्ने बताइएकाे छ । त्यस’पछि उसले मेडिकललाइ सिफारिस गर्नेछ ।’

‘जसमा केमिकल’ कास्ट्रेशन भन्ने’ औषधि प्रयोग हुनेछ’। उक्त विद्येयकमा’ भनिएको छ, ‘रासायनिक (न’पुं’स’की’क’रण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ ।’

‘यसबाट एक व्यक्तिलाई आजीवन यौ’न सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालत’ले औषधिको प्रयोग गर्ने आदेश दिन्छ । सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ।’’

‘पाकिस्तानमा ब’ला’त्का’रको घटना उल्लेख्य मात्रामा बढेको भन्दै क’डा कानून बनाउन सरकारलाई सुझाव दिइदै आएको थियो । तर यो क’ट्ट’रपन्थी इस्लामिक समूहले भने ब’ला’त्का’रीलाई दिइने यो सजायको प्रवाधानको बि’रो’ध जनाएको छ ।’

‘इस्लामिक कानूनमा कसै’लाई न’पु’ङ्स’क पार्नेबारे उल्लेख नगरिएकोले यो प्रावधानको विरोध गरेको जनाएको छ ।’

‘पाकिस्तानको लाहौरमा यसअघि एक महिलामाथि दुई सन्तानै अगाडी समूहिक ब’ला’त्का’र भएको घटनापछि दोसीमाथि कडा कारवाही गनरिनुपने आवाज उठेको थियो ।’

‘यो सँगै पाकिस्तान सरकारले पनि सहमति जनाउँदै ब’ला’त्का’रीलाई न’पु’ङ्स’क बनाउने प्रवधान ल्याएको बीबीसीले जनाएको छ ।’

तपाईको प्रतिक्रिया