“चित्र बहादुर केसि,को यो घोषणा, सँगै झस्किए, एमाले कार्यकर्ता !”
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

“राष्ट्रिय जनमोर्चा पार्टीले, एमालेसँग कुनै पनि हालतमा सहकार्य नगर्ने नीति पारित, गरेको छ ।पार्टीको बुटवलमा सम्पन्न बैठकले सो, निर्णय गरेको हो”

“बैठकपछि प्रेस वक्तव्य जारी, गर्दै जनमोर्चाले देशमा अझ पनि प्रतिगमनको ख,तरा कायम रहेकोले त्यसका विरुद्ध लड्न तथा देशलाई प्रतिगमतर्फ जान नदिन ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता, र औचित्य भएको स्पष्ट पारेको छ।”

“अध्यक्ष चित्रबहादुर केसी,द्वारा हस्ताक्षरित सो वक्तव्यमा ५ दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको, समेत उल्लेख छ।”

‘”अमेरिकाले एमसिसी, पारित गराउन, भारतीय साम्राज्यवादले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले, देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यले, काम गरेको छ। नेपाली काँग्रेस एमसीसीको पक्षमा रहेको छ।”

तपाईको प्रतिक्रिया