हाम्रोखबर संवाददाता 219 Views
“नेकपा एमालेका नेता लालबावु पण्डितले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल प्रति कठोर टिप्पणी गरेका छन् ।”
“ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा पूर्वमन्त्री समेत रहेका पण्डितले नेकपा एमाले विभाजन गरेर नेकपा एसको अध्यक्ष बनेका माधव नेपाल नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको मामुली कारिन्दा मात्रै भएको बताएका छन् ।”
“माधव नेपाल प्रचण्डको कार्यकर्ता र माधव नेपालको पार्टी नेकपा एस माओवादी केन्द्रको एउटा जनसंगठन मात्रै भएको दावी पण्डितले गरेका छन् । अन्तिममा माधव नेपाल प्रचण्डमानै गएर विलय हुने ठोकुवा गर्दै उनले अ,हिलनै एकता गदौ सबै षड्यन्त्र खुल्ने भएकाले मात्रै माओवादी केन्द्र र नेकपा एस एकता नगरेको जिकिर गरेका छन् ।”
“नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा माधव कुमार नेपालको पार्टीलाई एमालेले किन निमन्त्रणा नगरेको ?भन्ने ओटीभी नेपालको प्रश्नमा नेता पण्डितले नेपालको पार्टी अवैध भएकाले एमालेले उनीहरुलाई राजनितिक दलको मान्यता नदिएको बताए ।”
“माधव नेपाल प्रति निकै कठोर रुपमा प्रस्तुत भएका पण्डितले माधव नेपाल प्रचण्डको कारिन्दा मात्रै भएकाले कारिन्दालाई किन बोलाउँन?े उसको लिडरलाईनै बोलाउँछौ नी भन्दै जवाफ दिएका छन् । प्रचण्डलाई भने महाधिवेशनमा निम्ता गर्ने उनले बताए ।”
“पण्डितले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी ओलीनै अध्यक्षमा दोहिरिने बताएका छन् ।यस पटकको महाधिवेशनमा ओली सँग अध्यक्ष पदमा कसैको पनि प्रतिष्पर्धा नहुने बताएका छन् । ओलीनै सर्वसम्मत अध्यक्ष चुनिने उनले बताए ।”
“यदि ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न दिन्न भनेर कसैले प्रतिष्पर्धा गर्न खोज्छ भने उसको जमानत जफत हुने पनि पण्डितले जिकिर गरेका छन् । ओली सँग प्रतिष्पर्धी बन्न सक्ने ल्याकतनै अहिले अरु कसैमा पनि नरहेको उनले बताए ।”
“म पनि अध्यक्षमा प्रतिष्पर्धा गर्छु भन्नु क्राइट एरिया एरिया पुगेका जो कोहीको पनि अधिकारको कुरा हो भन्न पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ तर जित विल्कुल असम्भव छ पण्डितले भनेका छन् । ओली सँग प्रतिष्पर्धा कसैको भयो भने प्रतिष्पर्धानै लजाउँने अवस्था आउँन सक्ने उनले बताए ।”
“हजार सँग सयको प्रतिष्पर्धा भयो भने के मज्जा भयो र त्यस्तै हुन सक्छ उनले भनेका छन् । अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै उनले एकातिर एमाले र केपी आली अर्को रित पाँच दलीय गठबन्धन भएकाले ओलीकै नेतृत्वमा एमाले एकतावद्ध भएर अघि वढ्ने बताए ।”
“नेता पण्डीतले एमाले अध्यक्ष ओलीलाई बाघ र गठबन्धनमा रहेका अरु नेतालाई बाँदर सँग तुलना गरेका छन् । बाँदरहरु मात्रै हुँदा उफ्रीए पनि बाघ आए पछि जसरी भागाभाग गर्छन त्यसै गरि ओलीको अगाडी अरुको हालत त्यस्तै भएको उनले बताए ।”
“एमाले नेता लालबावु पण्डित सँग ओटीभी नेपाल डटकमले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन लगायत समसामयिक विषयलाई केन्द्रमा राखेर गरेको भिडियो कुराकानी हेर्नुहोस्”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)