“प्रचण्डले भने– बाबा रामदेव, वैज्ञानिक र क्रान्तिकारी, व्यक्ति”
2021, November 19th, Friday

हाम्रो खबर संबाद दाता

“नेकपा, माओवादी केन्द्रका, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति, रहेका बताएका छन् ।”

“काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा  पतञ्‍जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् ।”

“सुरूसुरूमा, रामदेव अलि ,बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ,जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने ।”

“रामदेवले आरोग्य,बाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक, विकासमा पतञ्जलिको भूमिका रहेको बताए ।”

“बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।”

तपाईको प्रतिक्रिया