हाम्रोखबर संवाददाता 397 Views
“व्यवसायी दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज सम्मकै ठुलो च्यालेन्ज दिएका छन् ।”
“ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा प्रसाईले आगामी निर्वाचनमा प्रचण्ड र देउवालाई चुनाव हराउँन केपी ओलीनै नचाहीने दुर्गा प्रसाइ नै काफी गरेको जिकिर गरेका छन् । उनले आफु सँग चुनाव लड्न देउवा र प्रचण्डलाई चुनौती समेत दिएका छन् ।”
“प्रचण्ड र देउवा र माधव नेपाल सबै मिलेर चुनाव लड्न आए आफु नेकपा एमालेको उमेदवारको रुपमा चुनाव लड्न तयार रहेको प्रसाईले बताएका छन् । डडेलधुरा ,चितवन या देशभरको जुनसुकै क्षेत्रबाट आए पनि सामना गर्न तयार रहेको पनि उनले बताएका छन् ।”
“प्रचण्ड, देउवा र माधव नेपाल प्रति निकै कठोर रुपमा प्रस्तुत भएका प्रसाईले गठबन्धननै गरेर आए पनि उनीहरुलाई चुनाव हराउँन नसके आजीवन उनीहरुको ड्राइभर बनेर सेवा गर्न तयार रहेको पनि उनले बताएका छन् । ‘देउवा ,प्रचण्ड र माधव नेपालको पालैपालो ड्राइभर बनेर आजिवन सेवा गर्छु ल आउ भिड्न।’ प्रसाइले भनेका छन् ।”
“नेकपा एमाले विभाजन गर्ने माधव कुमार नेपाललाई प्रसाईले गलगाँडको संज्ञा दिएका छन् । एमाले अध्यक्ष ओलीलाई नाताले हजुरबुवा भन्ने प्रसाइले भनेका छन् ‘मैले केपी ओली हजुरबुवालाई भनिसकेको छु माधव नेपाल जस्ता गलगाँड गएर पार्टी रामो भयो अब पार्टी झन् फ्रेस भएर अघि बढ्छ केहि टेन्सन लिनु पर्दैन’ ।”
“प्रसाईले आगामी निर्वाचन पछि केपी ओलीनै प्रधानमन्त्री बन्ने पनि जिकिर गरेका छन् । ७० प्रतिशत भन्दा बढि मत ल्याएर आलीको सानदार कमव्याक हुने दावी उनले गरेका छन् । सत्तागठबन्धनको अन्तिम भोज अहिले चलिरहेको भन्दै उनले अब यिनीहरु राजनितीको दर्शक मात्रै हुने ठोकुवा गरेका छन् ।”
“व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाई सँग ओटीभी नेपाल डटकमले समसामयिक बिषयमा केन्द्रित रहेर गरेको भिडियो कुराकानी हेर्नुहोस्”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)