हाम्रोखबर संवाददाता 267 Views
“लमही । दाङको देउखुरीमा माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।कांग्रेस प्रवेश गर्नेहरूमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दुई जना पनि छन् ।सोमबार राजपुर गाउँपालिका–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा झण्डै एक सय स्थानीय नेता कार्यकर्ता,कांग्रेसमा प्रवेश गरेका हुन् ।
“कांग्रेस प्रवेश गर्नेमा खपरभठ्ठी, नौसहरा र सालभौँरीका स्थानीय रहेको कार्यक्रममा जानकारी दिइएको छ !माओवादी छाडेकी लीलासरी घर्ती मगर र देफला कामीको नेतृत्वमा झण्डै एक सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।”
“लीलासरी र देफला दुबै जना वडा सदस्यका उम्मेदवार हुन् ।कांग्रेस प्रवेश गरेकी नेतृ लीलासरी घर्ती मगरले छिल्लो समय नेपाली कांग्रेसको,,सिद्धान्त आफूलाई मन परेका कारण माओवादी केन्द्रलाई परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले माओवादी भनेका आश्वासन मात्र बाड्ने तर काम नगर्ने ढोँगी कम्युनिस्ट भएको बताइन् ।
“दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेताहरू जानकिलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, गिरिजादेवी न्यौपानेले नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका थिए ।”
“कार्यक्रममा नेताहरू लोकराज केसी, धनपतीदेवी यादब, दिनेश गिरी, पार्वती थापा, पवन यादब, दिकपाल योगी, ताराप्रसाद नेपाली, यादब योगी, घनश्याम सुबेदी, सन्तकुमार चौधरी, नरेन्द्रसिंह भण्डारी, लालबीर खड्का लगायतको उपस्थित रहेको थियो ।”
“देउखुरी उपत्यकाको गोबरडिहवा गाउँपालिका घर भएका माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद इन्द्रजित चौधरी मन्त्री छन् ।माओवादीकै सांसद प्रदेश मन्त्री बनेका बेला माओवादीका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि माओवादीका नेता एवम् लुम्बिनी प्रदेशका मन्त्री चौधरी तनाबमा परेका छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)