“प्रदेश २ का मन्त्री रामसरोज,लाई आफ्नै गाउँमा कु’टिए, लुकेर प्रहरी, चौकी पुगे”
2021, November 18th, Thursday

हाम्रोखबर संवाददाता

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा नेपाली काँग्रेसको वडाधिवेशनमा प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले हस्तक्षेप गरेपछि आफ्नै कार्यकर्ताबाट कु’टिएका छन् ।”

“वडा नम्बर ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी माइन्युट गरेर मन्त्री यादवले वडाधिवेशन गर्न खोजेपछि वि’वाद सिर्जना भएको हो ।मन्त्री यादवले पावरको आडमा अलोकतान्त्रिक र तानाशाही विधिबाट महाधिवेशन गराउन खोजेपछि आफुहरुले अधिवेशन रोक्न खोजेको वडा सभापतिका उम्मेदवार ज्ञानेन्द्र यादवले बताए ।”

‘हाम्रा केही कार्यकर्तालाई पार्टीबाट ह’टाइएपछि हामीले तीन दिनदेखि अधिवेशन रोकेका छौँ । तर मन्त्रीजीले मेरै गाउँ छ जे चाहन्छु त्यहीँ हुन्छ भनेर ब’न्दुकको ना’लको भरमा आफ्नो खल्तीका मान्छेलाई सभापति बनाउन खोजेपछि हामीले कु’टेका हौँ,’ उनले भने ।”

“उनका अनुसार कु’टिएपछि मन्त्री यादव लुक्न प्रहरी चौ’की बहेडाबेला पुगेका छन् ।सरकारी गाडी लिएर महाधिवेशन गराउन आएको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताले उनको गाडी समेत घेरेका छन् ।यद्दपी मन्त्री यादवमाथि कु’टपिट भएको कुरा सत्य नरहेको प्रहरी चौ’की बहेडाबेलाले जनाएको छ ।”

“काँग्रेसका स्थानीय कार्यकर्ताले मन्त्री यादवविरुद्ध अहिले ना’रावाजी गरिरहेका छन् ।‘राम सरोज चोर गाउँ छो’ड, राम सरोज मु’र्दाबाद, बिमलेन्द्र निधि जिन्दाबाद’ लगायतका ना’रा लगाउँदैछन् ।”

तपाईको प्रतिक्रिया