हाम्रोखबर संवाददाता 104 Views
“३८ वर्षीया नर्स ज्योति गवली, भारतको महाराष्ट्र राज्य, हिंगोलीको सिभिल अस्पताल, कार्यरत थिइन् । वितग ५ वर्षदेखि त्यहाँको प्रसूती वार्डमा कार्यरत नर्स ज्योतिले त्यसअघि विभिन्न स्वास्थ्य, संस्थामा काम गरेका थिइन्।”
“५ वर्ष उक्त अस्पतालको प्रसूति वार्डमा काम गर्दा उनले ५ हजार भन्दा बढी महिलालाई सुरक्षित सुत्केरी गराएको उनका सहकर्मीले बताएका छन् । जब उनी आफैँ सुत्केरी भइन् । उनले यो संसारबाट विदा लिइन्।”
“ज्योतिले २ नोभेम्बरमा आफूकार्यरत हिंगोली सिभिल अस्पतालमै दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् । श’ल्यक्रि’यामार्फत उनले सन्तान जन्माएकी थिइन् । उनी सुत्केरी हुने अघिल्लो दिनसम्म पनि ड्यूटीमा आएकी थिइन् ।”
“सुत्केरी भएपछि उनको निरन्तर रक्तश्राव भयो । अनेक प्रयास गर्दा पनि उनको रक्तश्राव रोकिएन । त्यसपछि उनलाई हिंगोली अस्पतालबाट अर्काे एक निजी अस्पतालमा लगियो । त्यहाँ लगेपछि चिकित्सकहरुको प्रयासबाट रक्तश्राव त रोकियो तर उनलाई निमोनिया देखियो ।”
“स्वास्थ्य निरन्तर विग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखियो । उनलाई औरंगावाद अस्पतालमा लैजाने तयारी गरिएको थियो । तर औरंगावाद अस्पताल नलैजाँदै दोस्रो सन्तानलाई जन्म दिएको १२ दिनपछि १४ नोभेम्बरमा उनले संसार छाडिन् । हिंगोली जिल्लाका स्वास्थ्य अधिकारीहरुले ज्योतिको मृत्यु भएको पुष्टि गरेका छन् ।”
“उनी निकै मिलनसार र मेहनती रहेको उनका सहकर्मीहरुले बताएका छन् । उनको सेवा लिने सबैले उनको प्रशंसा गर्ने गर्थे । हेल्थपाटीबाट””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)