“बैतडी,मा कांग्रेस अधिवेशनका, लागि तीन दिन विद्यालय, बन्द, गर्न दशरथचन्द, नगरको पत्र” बिद्यालय, लाई, राजनीति” अ,खा,डा, बनाउदै”
2021, November 17th, Wednesday

हाम्रो खबर संबाद दाता

” बिद्यालय, लाई, राजनीति” अ,खा,डा, बनाउदै”

“बैतडी ,:- नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्न भनेको छ । जिल्ला, सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो ।”

“दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा नगरपालि,काका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई छुट्टी दिई भवन र फर्निचर उपलब्ध गराइदिन !आग्रह गरिएको छ ।

वीरेन्द्र माविका प्राचार्य कैलाश ,कनौजीयाले विद्यालयलाई पत्र आइसकेपछि विद्यालयले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय ,इकाईलाई पत्र पठाएको बताएका छन् । ”

“उनले भने,‘बुधबार ३, बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी ३ दिन कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द गर्ने भनेर, पत्र आएको थियो । विद्यालयले यसरी बन्द गराउन नमिल्ने ,होला भनेर हामीले माथिल्लो निकायलाई पत्र, पठाएको छौं । भोलिसम्म जवाफ आउला ।”

“जिल्लाका विद्यालय ;;छुट्टी गरेर सधैंजसो सबै पार्टीका विभिन्न कार्यक्रमहरु भइरहेका स्थानीय बताउँछन् ।यसैबीच, नेपाली कांग्रेस बैतडीले ४ दिनका लागि विद्यालय भवन तथा फर्निचर उपलब्ध: गराउन वीरेन्द्र माविलाई पत्र लेखेको छ )।”

“सभापति नरेन्द्रसिंह ,थापाले कांग्रेसको यही मंसिर ४ देखि ८ गतेसम्म हुने क्षेत्र तथा जिल्ला अधिवेशन उद्घाटन तथा निर्वाचन प्रयोजनका लागि, आवश्यक भवन तथा फर्निचर उपल्बध गराउन विद्यालय,लाई निवेदन, पठाएका हुन् ।”

तपाईको प्रतिक्रिया