हाम्रोखबर संवाददाता 192 Views
“सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङ,,वि,रु,द्धको उजुरी मंगलबारसम्म १ हजार ४ सय ४१ पुगेको छ । ती उजुरी अन्तरर्गत मात्र पनि सिभिल सहकारीले ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँ बिगो तिर्नुपर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी श्याम महतोले बताए ।”
“मंगलबार तामाङलाई, थप १० दिन ,हि,रा,सतमा राखेर अुसन्धान गर्न अदालतबाट अनुमति दिइएको छ। यो पाँचौ पटक म्याद थप भएको हो। सुरुमा ५ दिन, दोस्रो पटक १८ दिन र पछिल्ला ३ पटक १०/१० दिन गरी कुल ५३ दिन म्याद थप भइसकेको छ। म्याद थप भएसँगै हरेक दिन उनी,वि,रु,द्ध उजु,री थपिने क्रम जारी रहेको प्रहरीले जानकारी दिएको छ। उजुरीका आधारमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ बमोजिम ठ,गी र संगठित अ,प,रा,ध निवारण ऐन २०७० बमोजिम अनुसन्धान गरिरहेको छ।”
“सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा तामाङलाई प,क्राउ गरेको हो। तामाङ उक्त सहकारी संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष हुन्। उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उ,जुरीका आधारमा प्रहरीले प,क्राउ गरेको हो। सिभिल सहकारीले विगत २ वर्ष (२०७६ वैशाख) देखि जम्मा गरेको रकम फिर्ता नगरेको बचतकर्ताहरुले ,बताएका छन्। सहकारीमा सर्वसाधारणको १ लाख देखि ८ करोड रुपैयाँसम्म बचत छ।”
“सर्वसाधारणको निक्षेप फिर्ता नगरी ठगी गरेको तथा संस्थाको कर्जा पनि नतिरेपछि तामाङसहित संस्थाका १२ जनालाई सिआईबीले ,प,क्रा,उ गरी अनुसन्धान गरेको छ। मंगलबार ती सबैजनालाई थु,नामै राखेर अनु,सन्धान गर्न म्याद थप भएको हो।”
“उक्त आरोपमा सिभिल, सहकारी संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना र पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई समेत सिआइबीले पक्राउ गरेको छ। प्रहरीले हिनामिनामा संलग्न भएको भन्दै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्र,म शाहलाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ।”
“०५७ सालमा स्थापना भएको यो सहकारीमा करिब साढे २ वर्षअघि समस्या सुरु भएको थियो। अन्य सहकारीभन्दा महँगो ब्याज दिएर संस्थाले साढे सात अर्बभन्दा धेरै निक्षेप संकलन गरेको थियो। सोही अवधिमा संस्थाले करिब ८ अर्ब रुपैयाँ सिभिल होम्सलाई मात्र कर्जा दिएको छ। जुन कानुन विपरित हो।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)