“कलंकीमा पठाओ,को स्कुटर दु’र्घटना, चालक, र यात्रु दुबैको मृ’त्यु”
2021, November 17th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । काठमाडौंको, कलंकीमा पठाओ स्कुटर दु’र्घटना हुदाँ चालक र सवारी गरेर दुबै जनाको मृ’त्यु भएको छ । कलंकीको सिता पेट्रोल पम्प नजिक अपरान्ह् पौने पाँच बजे ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठ’क्कर,

दिदाँ दुवै जनाको मृ’त्यु भएको, महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको हो ।प्रहरीका अनुसार मु’त्यु हुनेमा धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।,

परिसरका अनुसार, कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठ’क्कर दिदाँ स्कुटर चालक र पछाडी बसेका यात्रु घा’इते भएका थिए ।”

ग’म्भिर घा’इते भएका, दुवै जनलाई उपचारका लागि ब’योधा अस्पताल पुर्याएको थियो । तर, दुवै जनाको उपचारका क्रममा मु’त्यु भएको प्रहरीले जनाएको छ । भाडावाला वस र स्कुटर महानगरीय प्रहरी वृत कालीमाटीको नियन्त्रणमा रहेको छ ।””

तपाईको प्रतिक्रिया