हाम्रोखबर संवाददाता 184 Views
“लोकप्रिय लोक गायिका, पूर्णकला बिसी र उनकी आमा एकसाथ मिडियामा आएका छन।पहिलोपटक मिडियामा देखिएका यी आमा छोरीको कहानी आज भने अलिकति घ तलाग्दोनै छ।सानै देखि गीत गाउने पूर्णकलालाइ यो स्थानमा पुग्न आमा बाको निकै ठुलो हात रहेछ सायद यसैकारण पनि हुन सक्छ पूर्णकला आफैले आमाको उपचार गरिरहेकी छिन।
पुर्णकला आमाको ,अनुसार उनि २ पटक सम्म प्रण त्यागेर यो संसार छा डेकी रहिछन भगवानको कृपाले उनि का लबाट ब चेकी र फेरी यो संसार देखेको बताउछिन भने बिसी मु टु रो गले जन्मेको ७ बर्षकै उमेर देखि बि रामी रहिछन।उनले बाचुन्जेल इन्जेक्सन लगाउन पर्ने समेत खुलेको छ।
पूर्णकलाको ५ दिदि, बहिनी पछि एक छोरा जन्मिएको रहेछ त्यस अगाडी पूर्णकला बिसीकी आमाले छोरी मात्रै जन्मायो भनेर गाउँलेहरुले अलक्षिनी भन्दै हेप्ने गर्दथे रे अहिले भने उनीहरुलाई शिर ठाडो पारेर हिड्न समेत ला ज लाग्ने अमलेबताएकी हुन्।
लोकप्रिय गायिका, पूर्णकला बिसीको आमा अस्पताल भर्ना भएकी छिन।केहि दिन देखि अ स्वस्थ भएकै कारण उनको आमा अस्पतालामा भर्ना भएकी हुन्।पूर्णकलाको आमा बर्दियामा बस्नु हुन्थ्यो।लगातार स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि राजधानी ल्याइएको गायिका पूर्णकला बिसीले जानकारी दिएकी छिन।
“अस्पताल श्रोतका अनुसार पूर्णकलाको आमालाई पित्ता थैलीमा पत्थरी भएको र अहिले उपचार गरिरहेको बताईएको छ।चिरायु अस्पतालमा उपचार गरिरहेको र थोरै कम भए ६ हप्ता पछि मात्रै अप्रेसन गर्ने डाक्टरले बताएका छन।शरीरमा रो गले आ क्रमण गरिसकेको र उक्त रो गलाई निको पार्नको लागि अ प्रेसननै गर्न पर्ने बताईएको छ।”
“केहि समय अगडी गायिका पूर्णकला बिसी पनि बि रामी रहेकी थिइन।उनि बिरामी रहदा पनि सोहि स मस्या आएपछि अ प्रेसन गरिएको हो।पत्थरीको सफल सल्यक्रिया पछि उनि अहिले स्वस्थ छिन भने भाई समेत् यही बेला अ स्वस्थ रहेको उनको भनाइ छ।आमाको उपचारको लागि बिसी आफै अस्पतालमा बस्दै आएको जानकारी दिनु भयो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)