हाम्रोखबर संवाददाता 181 Views
“काठमाडौ । जवान छोरा एक वर्ष देखि वेपत्ता छन् । छोराकै पिरले ६ महिना अघि बुवाको पनि निधन भयो । माया लामा नाम गरेको आइडीवाट हराएका युवकको फोटो अपलोड भएको देखिन्छ तर उनी न घर आउँछन् न फोन गर्छन । आमा भन्छिन्, उतै विवाह गरेको छ भनेपनि हामीलाई भने हुन्थ्यो । हाम्रो माया लाग्दैन हेर्दैन भनेपनि केही छैन तर हामीलाई एक पटक तिमीहरुलाई हेर्दिन भने पनि हुन्छ तर किन यसरी सम्पर्क विहिन भयो आमाले रुँदै भनिन् ।”
“झापाको शिवसतासीका एक युवक हराएका हुन् । उनी एक वर्ष देखि हराएका हुन् । आमा पार्वती थापा अहिले रुँदै छोराको खोजिमा हिँडेकी छन् । आमाबुवा भारतमा बसेका थिए । छोरालाई भारतमै पढाए ठूलो बनाए । छोराले अब म विदेश जान्छु भन्न थाल्यो उनीहरुले ऋण धन गरेर विदेश पठाए । उनी एक दुई पटक विदेशवाट घर आएका थिए । तर एक वर्ष अघि फेरी विदेश जान भनेर काठमाडौ हिँडेको छोरा त्यसपछि सम्पर्क विहिन भए ।”
“छोराले एक युवतीसंग विवाह गरेको र त्यसपछि सम्पर्क विहिन भएको बताएकी छन् । विवाह पछि परिवारका सदस्यलाई सामाजिक सञ्जालमा ब् लक गरेका छन् । टिकटक र फेसवुकमा फोटो देख्छन् तर परिवारसंग सम्पर्कमा आउँदैनन् ।”
“आफुहरुले आफुले मन परेको केटी छ भने विवाह गर भनेका थियौं, पहिलाको केटीसंग व्रेकअप भयो अब केही वर्ष विवाह गर्दिन भनेको थियो, आमाले भनिन् । दिदीसंग भने विदेश वस्दा आफ्नो प्रेम बसेको सुनाएका थिए । दिदीले पनि माया बसेको छ भने उनैलाई विवाह गरेर ल्याउ भनेर आफुले पनि भनेको दिदीले बताइन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)