हाम्रोखबर संवाददाता 166 Views
“काठमाडौं । सुदूरपश्चिममा, नेपाल बन्द सफल पार्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्वयंसेवक परिचालन गरेको छ। स्वयंसेवक लेखिएका राता जर्सीमा उनीहरू ठाउँठाउँमा, नाराबाजी गर्दै बन्द सफल पार्न दवाव दिईरहेका छन्।”
“प्रदेशको अस्थायी, राजधानी, धनगढीमा बन्दको प्रभाव देखाउन उनीहरूले नाराबाजी गरेका हुन्।कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बन्दले आम दैनिकीमा प्रभाव पारेको बताए । विष्टका अनुसार हालसम्म कुनै उच्छृंखल, गतिविधि भएको छैन।”
“नेपाल बन्दका कारण, कञ्चनपुरको जनजीवन पनि बिहानैदेखि प्रभावित छ। बजारमा अटोरिक्सा र मोटरसाईकल फाट्टफुट्ट, चलेका छन्। यहाँबाट लामा दुरीका सवारीसाधन छुटे,का छैनन्।
“कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर वमका अनुसार बजार आंशिक रूपमा मात्रै खुलेका छन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)