हाम्रोखबर संवाददाता 153 Views
“धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशालाको अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह गरेका छन्।चितवनको मंगलपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्दै आएका कलाकार धुर्मुसले आर्थिक समस्याका कारण निर्माण कार्य रोकिएको बताएका छन्।”
“फाउण्डेसनको आधिकारिक फेसबुक पेजमार्फत् मंगलबार सार्वजनिक गरिएको एक भिडिओमा धुर्मुसले सरकारी निकायले निर्माण कार्यमा सहयोग नगरेको गुनासो गरेका छन्। राष्ट्रको रंगशाला निर्माणका लागि सहयोग गरिदिनुपर्यो भनेर हरेक स्थानीय निकाय, प्रदेश सरकारदेखि सिंहदरबारसम्म धाइयो तर सोचेजस्तो सहयोग पाइएन,’ धुर्मुसले भने”
“उनले रंगशाला निर्माणका क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्।यति धेरै ऋण लागेपछि हामीले ४ महिनादेखि निर्माण कार्य रोकेका छौं,’ उनले भनेका छन्, ‘ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन आउँछ। कहिले दिन्छस् पैसा भन्छन्। कुनै कम्पनी त बन्द हुने अवस्थामा पुगेछन्।’
“कोरोना का बे,ला, लकडाउन, चाडपर्वको समयमा पनि दिन रात खटेर रंगशाला निर्माणमा लागेको भन्दै उनले पछिल्ला दिनमा आर्थिक समस्या परेको बताए।उनले राज्यले अभिभावक बनेर रंगशाला निर्माणमा प्रोत्साहन गरे रंगशाला बन्ने बताए।”
‘अझै पनि ६ महिना, १ वर्षमा रंगशाला बनाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग चाहियो।’उनले रंगशाला निर्माणको कामबाट हात झिकेको वा जिम्मेवारीबाट भागेको नभई सरकारलाई सहयोगका लागि आह्वानमात्र गरेको बताएका छन्।”
‘हामी विचलित भएर रंगशाला ,निर्माणको काम रोकियो भने यो देशमा विकास कहिल्यै हुँदैन भन्ने सन्देश जान्छ,’ उनले भनेका छन्, ‘यो कामलाई अघि बढाउन सबैको सहयोग चाहेका छौं।’
धुर्मुसले अर्थ, युवा तथम, खेलकुद मन्त्री लगायतलाई भेटेर पनि रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्दै आएका छन्। गत साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको छ।”
“अहिलेसम्म ३ हजार जना अट्ने प्याराफिट निर्माण भएको छ। मैदान पनि तयार भइसकेको छ। फाउण्डेसनले ३० हजार दर्शक अट्ने प्याराफिटसहितको क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)