हाम्रोखबर संवाददाता 376 Views
“काठमाडौं । पार्टीको महाधिवेशन आउन मात्र एक महिना बाँकी रहेका बेला नेपाली काँग्रेसका नेताहरु पालैपालो दिल्ली धाइरहेका छन् ।जसलाई नेपालका पार्टीको आन्तरिक राजनीतिमा भारतको महत्वका रुपमा हेरिएको छ ।”
“काठमाडौंमा महाधिवेशन लक्षित गतिविधि र नेतृत्वका लागि रस्साकस्सी चलेका बेला नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार तथा पूर्व महामन्त्री प्रकाशमान सिंह शनिबार सुटुक्क भारत छिरे ।”
“सीमा नजिकै कार्यकर्ता भेटघाटमा व्यस्त रहेको भान पारिरहेका सिंह कसैले छनक नै नपाउने गरि नेपालगञ्ज नाकाबाट लखनउ हुँदै दिल्लीतर्फ मोडिएका हुन् । महाधिवेशन आउन मात्र एक महिना बाँकी रहेका बेला संस्थापनइतर पक्षभित्रको बढ्दो तनावकै बीच एकल उम्मेद्वार बनाएर जाने सहमति टुङगीएको छैन ।”
“ठिक यसैबेला सिंह भाजपा अध्यक्षसहितको भेटघाटका लागि दिल्ली दौडमा केन्द्रीत बनेपछि नेपालका आन्तरिक पार्टीमा भारतीय महत्व उजागर मात्रै भएको छैन, नेताहरुको दिल्ली मोहसमेत झल्किएको छ ।”
“वरिष्ठ नेता रामचन्द्र, पौडेलले नेतृत्व ,गरेको संस्थापनइतर समुहका चार दाबेदारबीचको चर्किदो, विवादकै कारण साझा उम्मेद्वार, तय भएको छैन । देउवा–पौडेल कसैबाट पार्टी नचल्ने दाबी गरिरहेका सिंह समुहभित्रै असन्तुष्टि जनाएर फरक समीकरणको, कसरतमा, छन् ।”
“यसैकारण शुक्रबार पौडेल, पक्षको भेलामा, सहभागि नभएका उनी बरु दिल्ली दौडमा अघि बढेका हुन् । उस्तै दिल्ली दौड यसअघि अर्का सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालाले, कात्तिक १० मा, गरेका थिए ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)