“काठमाडौँ,को थापाथलीमा, हानाहान र लफडा, एयर गनसहित, ७ जना प,क्रा,उ”
2021, November 15th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौँ । नेपाल रेडक्रस, सोसाईटीको विशेष महाधिवेशनमा लफडा, भएको छ । लफडा, भएपछि विशेष विधान महाधिवेशन, स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तो,ड,फो,ड गरेपछि स्थगित भएको हो ।/”

“विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका रेडक्रस सम्बद्ध व्यक्तिहरुले तो,ड,फो,ड गरेका हुन् । रेडक्रसका सभा विथोलिएपछि, असन्तुष्ट समुहले ज्याकेट समेत कब्जा, गरेर लगेको छ, । उनीहरुले कर्सी समेत भाँचेका छन् ।”

“रेडक्रसले कारबाही गरेका १६ जिल्ला,समितिबाट आएकाहरुले, सभास्थल, बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति, गठन गरिदिएको थियो ।”

“सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकु,म पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगाय,तका जिल्ला समितिहरुले काम ,नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो ।”

“आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।””

तपाईको प्रतिक्रिया