आ¥फूविरुद्ध आन्दोलनरत कानु¥न व्यवसायीहरुलाई सं¥वादमा आउन प्रधानन्यायाधीशको आह्वान,,,,,,
2021, November 15th, Monday

admin

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज एक विज्ञप्ती जारी गर्दै आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।

गत कात्तिक १४ गते देखि जारी कानुन व्यवसायीको आन्दोलनले दिन प्रतिदिन उग्र रुप लिन थालेपछि जवराले संवादमा आउन आह्रान गरेका हुन् ।

विधिको पक्षमा दृढ¥तापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी जवराले वि१प्ती मार्फत भनेका छन् ।

नेपाल बार एशोसि¥एसनको अगुवाइमा का¥नुन व्यवसायीहरु गरेको आन्दोलनले जवराको राजीनामा माग गर्दै आएको छ ।जवरा भने राजीनामा नदिने बताउँदै आएका छन् ।

जबराले पारस्परिकता र हा¥र्दिकताको क्रम जहाँबाट टु¥टेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने पनि विज्ञप्तीमा बताएका छन् ।

तपाईको प्रतिक्रिया