admin 160 Views
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आज एक विज्ञप्ती जारी गर्दै आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।
गत कात्तिक १४ गते देखि जारी कानुन व्यवसायीको आन्दोलनले दिन प्रतिदिन उग्र रुप लिन थालेपछि जवराले संवादमा आउन आह्रान गरेका हुन् ।
विधिको पक्षमा दृढ¥तापूर्वक उभिंदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी जवराले वि१प्ती मार्फत भनेका छन् ।
नेपाल बार एशोसि¥एसनको अगुवाइमा का¥नुन व्यवसायीहरु गरेको आन्दोलनले जवराको राजीनामा माग गर्दै आएको छ ।जवरा भने राजीनामा नदिने बताउँदै आएका छन् ।
जबराले पारस्परिकता र हा¥र्दिकताको क्रम जहाँबाट टु¥टेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिने पनि विज्ञप्तीमा बताएका छन् ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)