admin 289 Views
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्ने बताएका छन् ।
सोमबार आयोजित ए¥क कार्यक्रममा सहभागी भएका नेता थापाले काँग्रेसको रुख चिन्हमात्र चिनेको मत¥दातालाई कांग्रेसले निवार्चन जित्यो भने के गर्छ भनेर जवाफ दिन पार्टीले सक्नु पर्ने बताएका छन्।
‘आगामी निवार्चन¥मा कांग्रेसले जि¥त्यो भने के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ रु त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँ¥ग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले भने ।
अबको ५ बर्षमा काँग्रे¥सले के–के गर्छ त्यसको जवाफ काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई दिन सक्नुपर्ने नेता थापाको तर्क रहेको छ । यसको जवाफ दिन सक्ने पार्टीको नेतृत्व चाहिने थापाले बताएका छन्।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)