हाम्रोखबर संवाददाता 217 Views
“नेपालमा एक जनाभन्दा बढि बिबाह गर्न कानुन द्वारा निषेध गरिएको छ । तर एक ब्याक्तीले २५ जना श्रीमती बिबाह गरेकावर्षको उमेरमा पहिलो बिबाह गरेको उनी बताउँछन । २२ जनालाई त आफ्नी आमाले नै भित्राएको उनको भनाई छ । पहिलो बिबाह गरेको ४ वर्ष पछि दोश्रो बिबाह गरेको उनको भनाई रहेको छ । त्यसपछी भने कहिले ६ महिना, कहिले एक वर्ष त्यस्तै अन्तरमक गरेको उनले बताए ।”
“अहिले आफुलाई सबै श्रीमतिको नाम पनि थाहा नभएको उनी बताउँछन । अहिले कि कान्छी श्रीमतिसगँ भने करिब ३३ वर्ष अघि बिबाह गरेको उनको भनाई छ । श्रीमतीहरु जाने आउनेको वास्तै नहुने उनी बताउँछन । एउटि पोइल हिडिभने अर्कि ल्याइहाल्ने उनी बताउँछन । एक पटक त उनले एकै चोटि दुई जना पनि भित्राएको बताए । संखुवासभाका ती दुबै जना साथी साथी भएको उनको भनाई छ । एउटिलाई ल्याउन खोज्दा उनिहरु साथी नछुटिने भए पछि दुबैलाई ल्याएको उनी बताँछन ।”
“तर घरमा दुबैलाई ल्याए पछि भने स्थानीय बुढापाकाले यसरी दुबै जना साथी साथीलाई नराख दुई जना मिलेर तलाई मार्ने सोचले पनि तँ सगँ आएका हुन सक्छन भने पछि आफुलाई डर लागेर एक जनालाई छोडेको उनले बताए । तर एकजनालाई छोडे पछि भने केही समय पछि अर्कि पनि हिडेको उनको भनाई छ । यस्तै अर्को पनि घटना उनले सुनाए । संखुवासभा कै एक मगर थरकीलाई भगाएर बिबाह गरेको बताए । उनिसगै दशैमा ससुराली जादाँ तिहार पछि मात्र छोरी पठाउने सासुले बताए पछि उनी छोडेर आए”
“पछि फेरि लिन, जादाँ सासुले पठाउन आनाकानी गरे पछि उनले सोही गाउँकी अर्कि केटि भगाएर ल्याएको उनी बताउंछन । त्यो बेला उनिहरु नै आफुसगँ जान्छु भन्दै आउने गरेको वृद्ध बताउँछन । अहिले भने झापाकी श्रीमती बिबाह गरि उनी सगैँ बसेका छन । झापा बसाई झरे पछि उनकी श्रीमती भने सगैँ आउन नमाने पछि आमालाई खाना बनाएर खान दिने मान्छे नभएकोले २५ औँ श्रीमती बिबाह गर्नु परेको उनी बताउँछिन । कान्छी श्रीमतिले भने आफुले बिबाह गर्दा उहाले पहिले त्यति धेरै बिबाह गरेको थाहा नभएको बताईन ।”
त्यति धेरै बिबाह गरेको थाहा ,नभएता पनि बिबाह गरेको छ भन्ने थाहा थियो । तर माइत मै बसेकी र आउन न मानेका कारण आफुले अर्को बिबाह गर्न लागेको बताए पछि आफुहरुको बिबाह भएको उनको भनाई छ । यति धेरै बिबाह गर्नु पर्ने कारण भने उनका कुनै पनि संतान नभएर रहेछ । संतान नभए पछि केही समय बसेर श्रीमतिहरु अर्कैसगँ हिड्ने गरेपछी उनले यति धेरैसगँ बिबाह गरेका रहेछन । अहिले सगैँ भएकी कान्छी श्रीमति पटि पनि कुनै संतान नभएको उनिहरुले बताए ।
भिडियो हेर्नुस् :
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)