“साबधान रहनुहोस ! मुख गोरो, र चम्किलो, पार्न भन्दै प्रयोग गरिएको, औषधिले झ्याप्झ्याप्ती, रौं उम्रिए !
2021, November 14th, Sunday

हाम्रोखबर संवाददाता

“अस्पतालका डाक्टरलाई धेरैले भगवान जस्तै मान्छन । तर कतिपय अवस्थामा तिनै डाक्टरहरु श’त्रु स’र’ह हुन्छन । अर्थात उपचारमा खटिएका डाक्टरले रोगको सहि पहिचान गरि उपचार गर्दा विरामी निको हुन्छन भने एउटा सानो गल्तीले विरामीको ज्या’नै जा’न स’क्छ ।”

“स्पेनमा पनि डाक्टरको एउटा ग’ल्तीले अ’नौ’ठो समस्या निम्तिएको छ । बालबालिकाहरुलाई पेट दुखाईको समस्या निदानका लागि डाक्टरले दिएको औषधि खाँदा अर्कै परिणाम देखियो । उत्तरी स्पेनको क्या’न्ट’ब्रिया क्षेत्रको टोरेला, गेभा शहरका २० जना बालबालिकाहरुमा पे’ट दु’ख्ने र ग्याँ’स उत्प’न्न हुने रोग निको पार्न भन्दै डाक्टरले औषधि दिए । औषधि खाएपछि ति बालबालिकाहरको शरीरमा अत्यधिक मात्रा कपालका जस्तै रौंहरु उम्रिए ।”

“स्थानीय प्रशासनका अनुसार पे’ट दु’खा’इको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्राजोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि दिइएको थियो । गलत औषधिका कारण बालबालिकाहरुको शरीरमा अनावश्यक रौं, हरु उम्रिएका हुन । शरीरमा अनावश्यक रुपमा रौं उम्रिने रोगलाई हा’इ’परट्रि, चोसिस भनिन्छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार मि’नो’जिडिल नामक औषधि कपाल बढाउनका लागि प्रयोग गरिने औषधि हो ।”

“गलत औषधिको प्रयोगका कारण शरीरभरि अत्यधिक मात्रामा रौं उ’म्रि’एका २० जना बालबालिकाहरुका अभिभावकले औषधि सिफारिस गर्ने डाक्टर र औषधि पसल’विरु’द्ध क्षतिपुर्तीको मागसहित मु, द्धा दायर गरेका छन । मिनोजिडिल सिरपको बोत्तलमा ओमेप्रा, जोलको लेबल टाँ’सेर ग्रा’ना’डा, केन्टाब्रिया र भेलेन्सिया शहरका औषधि पसलहरुमा वितरण गरिएको छानविनका क्रममा खु’ला’सा भएको छ । यो घटनाप्रति स्थानीय प्रशासनले गल्ती महसुस गर्दै पीडित बालबालिकहरुको उपचार शुरु गरेको छ ।””

तपाईको प्रतिक्रिया