हाम्रोखबर संवाददाता 160 Views
“सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेसलाई महाधिवेशनको चटारोले छपक्कै छोपेको छ ।”
“संस्थान इतरको टिममा यस पटक जसरी भए पनि शेरबहादुर देउवालाई सभापति बन्न बाट रोक्नु पर्छ भन्ने आवाज साझा भए पनि सभापती को बन्ने भन्ने आवाज साझा बन्न नसक्दा देउवाले आरामले खेलिरहेका छन् ।”
“यसै विच नेपाली काग्रेसका महामन्त्री तथा आगामी महाधिवेशनमा सभापतीका दावोदार मध्येका एक शशाक कोइरालाले संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार नछानेमा फेरि पनि शेरबहादुर देउवा नै नेतृत्वमा आउने बताएका छन्।”
“वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बत्तीसपुतलीमा शुक्रबार गरेको भेलापछि बाहिरिने क्रममा कोइरालाले साझा उम्मेदवार तोकेर पार्टी नेतृत्व लिनै पर्ने बताएका हुन्।”
“हामी एक भएर जानुपर्छ। एकजना मात्रै सभापतिको उम्मेदवार हुनुपर्छ भनेका छौँ, उनले भने, हामी चारजना दावेदारबाट एकजना सभापतिमा नउठे त फेरि पनि पार्टी देउवाकहाँ बुझाइदिए हुन्छ।”
“महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिका दाबेदार नेताहरु बसेर एकजनाबारे निर्णय लिनुपर्ने बताएको उल्लेख गरे। उहाँ रामचन्द्र पौडेल ले हामी चारजना छौँ। चारजना एकै ठाउँमा बसेर कुरा गरौँ भन्नु भएको छु, कोइरालाले भने, उहाँले आफ्नो दाबीबारे त्यस्तो कडा अडान नरहेको बताउनुभयो। त्यसो हुनाले पर्सि बस्ने केन्द्रीय कमिटी बैठकपछि चारजना बसेर सहमति खोज्ने कुरा भएको छ।”
“उनले पौडेल समूहमै रहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह उपत्यका बाहिर भएकाले बैठकमा नआएको बताए।उहाँ उपत्यकामा नभएकै कारण यहाँ नआउनु भएको हो। हाम्रो समूहबाट बाहिरिन खोजेको भन्ने होइनु, उनले भने, हामी मिलेर एकजना सभापतिको उम्मेदवार बनाउनुको विकल्प छैन। हामीबीच अलिक विभाजन भएको कुरा यही मात्रै हो।”
“कोइरालाले संस्थापन इतर समूहमा कुनै विवाद नरहेको पनि बताए। सभापतिको उम्मेदवारलाई लिएर मात्रै केही समस्या छ। वरिष्ठ नेता पौडेल पनि आफैं सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा देखिनु भएको छैनु, उनले भने, मसँग, हामीसँग मिल्ने सूत्र त ठ्याक्कै त्यस्तो छैन। तर हाम्रो निष्कर्ष भनेको हामीबाटै एकजना सभापतिको उम्मेदवार हुने भन्ने हो।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)