“एमाले महाधिवेशन,प्रतिनिधि मा, कोमल ओली र गंगा चौधरी ,चयन”
2021, November 14th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं । एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् ।

नेतृ ओली एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन ,भएकी हुन् । उनी महिला कोटाबाट प्रतिनिधि चय,न भएको एमाले दाङले जनाएको छ ।”

“एमालेको प्रतिनिधि सभाकी समानुपातिक सांसद गंगा चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । उनी पनि महिला कोटाबाट प्रतिनिधिमा चयन भएकी हुन् ।”

“खुलातर्फ रेवतीरमण शर्मा, राममणि पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।”

“भेषराज खत्री, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्णप्रसाद भुसाल र बलिभद्र राना पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।”

“महिलातर्फ सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका छन्”

“दलिततर्फ जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।””

तपाईको प्रतिक्रिया