हाम्रोखबर संवाददाता 363 Views
“सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १९ पृथ्वी चौक कि संगिता श्रीमान वैदेशिक रोजगारी बाट फर्किए लगत्तै आलु व्यापार गर्ने सगँ फ रार भएकी छिन् । उनले करिव १७ लाख पैसा र ४ तोला सुन पनि लिएर फरार भएकी छिन । उनले उक्त ४ तोला सुनको सट्टा घरमा भने नक्कलि सुन राखिदिएकी थिइन । उनका १६ वर्षीय छोरी र १३ वर्षीय छोरा रहेका छन । श्रीमान राजिव दाहाल भर्खरै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए । उनी घर आएको केही दिनमै श्रीमती हिडेकी हुन ।”
“१६ वर्षीय छोरिकै अगाडि संगिता दिनरात फोनमा माया प्रेमका कुरा गर्ने गरेको खुलेको छ । छोरिले धेरै पटक बाबा बिदेशमा हुदा यसरी अर्कैसगँ यस्तो किन गर्नुहुन्छ भन्दै सम्झाउदा छोरिलाई नै विभिन्न अपशब्द बोल्दै कुटपिट गर्ने गरेको उनकी छोरिले बताएकी छिन । एक वर्ष अघिबाट गंगाबहादुर अधिकारीसगँ संगिताको भेट भएको उनकी छोरिले बताईन । ममि पनि सब्जी बेच्ने गरेको र गंगाबहादुर पनि सब्जीहरु खरिद बिक्रि गर्ने भएकोले आफुले सस्तो दिने यहि सब्जी चाहिए भन्नू भन्दै नम्बर दिएको छोरिले बताईन ।”
“त्यही बेलाबाट ममि उक्त ब्याक्तिसगँ निरन्तर बोल्न थालेको उनले बताईन । पछि भने तिनै ब्याक्तीसगँ मिलेर आलु व्यापार गर्न थालेको भन्दै ममि हिड्न थालेको छोरिले बताएकी छिन । आफुले पटक पटक यसरी श्रीमान छोराछोरी हुदाँहुदै अरुसगँ नहिड्नु भन्दा आफुलाई नै पिट्ने गरेको पनि उनको भनाई रहेको छ । उनिहरुले हलगडा भन्दा निकै भित्र एउटा कोठा पनि लिएको भाइले भनेकी ती छोरिले सुनाईन । त्यहा ममिसगैइ भाइ पनि धेरै चोटि पुगेको भाईले बताएको उनको भनाई छ ।”
“त्यही बेला आफुले बाबालाई पनि घर आउनु यहि बसेर कुरा गरौ भनि भनेको बताईन । तर बाबाले ममिलाई सुनाउदा ममिले यहा आफुलाई पिट्ने गरेको उनले बताईन । एक दिन आफुले ममिको फोन खोसेर हेर्दा ममि सुतेको फोटो पनि भेटाएको उनले बताईन । बाबालाइ पनि फोनमा ममिले विभिन्न अपशब्द बोल्ने गरेको उनले बताईन । पहिले पनि ममिको यस्तै कुरा सबैले थाहा पाएर अब देखि यस्तो नगर्ने भनेर बसेको तर जति भन्दा पनि नसुधि्रएको उनले बताएकी छिन । ममिलाई केही भनी सम्झाउँदा भने आफुलाई उल्टै पिट्ने गरेको उनी बताउँछिन ।”
“बाबा घरमा आए पछि पनि ममि त्यसरी नै फोनमा बोल्ने गरेको ती छोरिले बताईन । बाबा अलिक ढिलोसम्म सुत्ने गरेकोले ममि भने उठेर घर पछाडी गएर बोलेर आउने अनि मोबाइलमा सबै नम्बर डिलेट गर्ने गरेको आफुले थाहा पाए पछि आमालाई, भन्दा दशैँ मजाले मनाएर कुरा गर्नु पर्छ भन्न्नु भएको तर दशैँ अघि नै ममि पोइला गएको उनको भनाई छ । अहिले भने भाईले पनि उनिहरुले लिएको कोठामा ममिले आफुलाई पनि लगेको र त्यहा एक रात त्यही ब्याक्ती सहित बसेको पनि खुलाएको उनको भनाई छ ।
भिडियो हेर्नुस्:-”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)