“हिन्दू र मुस्लिम, समूदायबीच त,नाव, उत्पन्न भएपछि जनकपुरमा, राति १० बजेसम्म, निषेधाज्ञा जारी”
2021, November 13th, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, २७ कार्तिक । हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि धनुषाको जनकपुमार निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा दिउँसो २ बजेटबा जारी गरिएको र यो राति १० बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद ,बास्तोलालले जनाएका छन् ।”

“जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने, विषयमा हिन्दु र मुस्लिम समुदायबीच त,नाव, भएको हो । आज हिन्दूहरुले मोटरसाईकल र्याली ,गरेर तेलिया पोखरी जान खोजेपछि प्रशासनले निषेधाज्ञा लगाएको हो, । file photo

“अन्य समाचार :-“प्रचण्ड,को स्वास्थ्यमा, समस्या, चिकित्सकको, निगरानीमा”

“महोत्तरी : नेकपा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन्।”

“नेकपा माओवादीका, महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ। प्रचण्डअहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिए।”

“शनिबार रामगोपालपुर, नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो। प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका, जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।”

“यता अध्यक्ष प्रचण्ड नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ।”

तपाईको प्रतिक्रिया