हाम्रोखबर संवाददाता 165 Views
“मंगलबार रातिदेखि कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर र भावना बडुवाल पुत्र वि’योग’को पी’डा’ले सम्हालिन सकेका छैनन्। छोरा भूपेन्द्रलाई अ’ल्पायु’मा गु’मा’उनुपर्दा उनीहरु अ’चे’त जस्तै छन्। भावना त भ’क्का’निदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।”
“छिमेकी र इष्टमित्रले दो’षी’लाई ह’दैसम्म’को का’रबा’ही हुने आ’श्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्ति’को आँ’सु था’मिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि मंगलबार दिउसोसम्म दंग थियो बडुवालको परिवार।”
“कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरालाई अमेरिका पठाउन चाजोपाजो मिलाउनमा व्यस्त थिए। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए।”
“डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। वि’भ’ त्र्स ह’ त्या हो’ला भनेर सोच्न पनि सकिएन्।’ उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै समूह अपराधिक गतिविधिमा लामो समयदेखि सक्रि’य छ।”
“भाषा परीक्षा गरेर छोरा अमेरिका जाने तयारीमा थियो, उस्ले दुबै ग्या’ङ’मा स’क्रिय हुन नमानेपछि वि’भ’ त्र्स ह’त्या गरिए’को हो,’ डम्बरले भने, ‘अब यस्तो पी’डा कसैले भो’ग्नु नपरोस। तर त्यसका लागि अ’प’राधि’क गतिविधिमा सक्रिय सबैलाई ह’दै’सम्म’को का’र’बा’ही हुनुपर्छ।”
“मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलन’जिकै खु’कु’री प्र’हा’ र गरेर भूपेन्द्रको नि’र्म’म ह’ त्या भ’एप’छि अहिले सिं’गो ल’म्की शो’क’ मा डु’बेको छ।”
“२३ वर्षीय युवक गु’माउँदा लम्कीमा आँ’सु नझार्ने कोही छैनन्। लम्कीबासीले विगतमा भएका अ’प’राध नियन्त्रण नगर्दा बडुवाल’को वि’भ’ त्र्स ह’त्या भएको बताएका छन्।”
“भूपेन्द्र’को ह’ त्या’मा संग्लनहरु विगतदेखि नै अ’पराधिक गतिविधिमा स’क्रिय थिए,’ संविधानसभा सदस्य तथा भूपेन्द्रका आफन्त भ’गत बडुवालले भने, ‘अब यसपटक पनि दो’षी’लाई उम्काउने खेल भए यस्ता निर्म’म घ’ट’ना दोहरीने सम्भावना हुन्छ। लम्कीवासीले अपराधमा संग्लन सबैलाई ह’दैसम्म’को का’र’बा’ही हुनुपर्ने माग गरेका छन्।’ दिनेश खबरबाट “
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)