“डान्सर गुमी घर्तीको, उत्कृष्ट डान्स , सबै भए तीन, छक्क (भिडियो)”
2021, November 13th, Saturday

हाम्रोखबर संवाददाता

“काठमाडौं / यसो त सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न सांस्कृतिक कार्यक्रममा नाचेका नृत्य भिडियोहरुले खुब चर्चा पाउने गर्छन , यस्तै एउटा सांस्कृतिक कार्यक्रममा नाचिएको नृत्य भिडियोको चर्चा आज हामी यहाँ गर्दै छौ।”

“यो भिडियो कावासोती १६ डण्डा बजारमा भएको दीपावली विशेष सांस्कृतिक कार्यक्रममा गुमी घर्ती मगर नाचेको भिडियो हो ,। कृष्ण कुमार गुरुङको शब्द र के के गुरुङको संगीतमा शान्ति गुरुङले स्वर दिएको निकै पुरानो गीत ‘ म त हजुर दुर्लुङ की छोरी ‘ बोलको गीतमा डान्सर गुमी घर्ती मज्जाले नाचेको छिन् । हेरौं उक्त भिडियो //

“यो पनि : काठमाडौँ ,नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी यतिबेला नेपालि लोक संगीत क्षेत्रका लोक प्रिय गायक तथा सर्जक भगवान भण्सडारीको नया गितको सुटिंङ्ग सम्पन भएको छ ।”

“उक्त गितमा लोक प्रिय गायक तथा मोडल रामजी खाड र लोक प्रिय मोडल रन्जिता गुरुङले अभिनय गर्नु भएको छ । मोडल रन्जिता गुरुङ्ग र रामजी खांड १२ बर्षपछि संगै भिडियोमा देखिएको छ ।”

“साथै यी दुइ जोडी को अन्तरबार्ता पनि मिडियामा तेती देखिएको छैन । मिडियामा,रन्जिताले कम भिडियो खेल्नुको कारण पनि खुलाएकी छिन् । साथै सो गितमा शान्ति श्री परियार र बिनोद भण्डारीको आवाज सुन्न सकिन्छ । उक्त गितमा प्रकाश भट्टको निर्देशक रहेको छ ।यसै गितमा रहेर गरिएको यो मिठो कुराकानी हेर्न नभूल्नुहोला”

तपाईको प्रतिक्रिया