हाम्रोखबर संवाददाता 257 Views
“काठमाडौ । नेपाली कांग्रेसको सभापति बन्न तयारी थालेका नेता प्रकाशमान सिंह शुक्रबार अचानक भारत तर्फ लागेका छन् । उनले अब नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आफै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।”
“कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका पूर्वमहामन्त्री सिंह अचानक दिल्ली लागेको खबर चासोका साथ हेरिएको छ । उनी नेपाल भारत रुपैडिया नाकाबाट लखनउ हुँदै नयाँ दिल्ली पुगेका हुन्। उनी बर्दियामा एक कार्यक्रममा सहभागी भई उतैबाट भारत गएका हुन्।”
“सिंहले नयाँ दिल्लीमा राजनीतिक भेटघाट गर्ने बताइएको भएपनि यसवारे आधिकारीक कुरा भने सार्वजनिक गरिएको छैन । सिंहले कसलाई भेट्दैछन् भन्ने खुलाइएको पनि छैन । सिंह शनिबार स्वदेश फर्कनेछन्। भारत लाग्ने भएका कारण उनी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार डाकेको बैठकमा सहभागी भएनन्।”
“सिंह यसपटक कांग्रेस सभापतिमा उम्मेदवार उठेरै छाड्ने अडानमा छन्। गत महिना कांग्रेसका नेता शशांक कोइराला सुटुक्क दिल्ली गएर फर्केका थिए। त्यसअघि सभापतिका अर्का दाबेदार तथा उपसभापति विमलेन्द्र निधि पनि दिल्ली गएका थिए।”
“पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले दशैँअघि सह महामन्त्री प्रकाश शरण महतलाई दिल्ली पठाएर भारतीय जनता पार्टीका नेताहरुसंग भेटघाट गर्न लगाएका थिए । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरु दिल्ली दौडाहामा जान थाल्नुलाई अर्थपूर्ण मानिएको छ। यस्ता भ्रमणलाई दिल्लीको आशिर्वाद बटुल्ने कांग्रेस नेताको प्रयासका रुपमा पनि अर्थ्याइएको छ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)