“टिकापुर ,स्थित रहेको भु’पेन्द्रको,बजैको घरमा पुग्दा घरका ब्यक्ती ,मिडियामा( भिडियो )”
2021, November 12th, Friday

हाम्रोखबर संवाददाता

“धनगढी : केही समयदेखि काठमाडौं बस्दै आएका कैलालीको लम्कीका २३ वर्षीय भू’पेन्द्र बडुवाल दसैं मान्न घर फर्किएका थिए। अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न २/३ दिनमै फेरि काठमाडौं फर्किने योजनामा थिए। तर मंगलबार राति उनको धा’रि’लो ह’तिया’र प्र’हार गरेर ह’त्या भएको छ।”

“प्रह’रीका अनुसार टिकापुर, लम्की र चिसापानी क्षेत्रमा आधा दर्जन अ’परा’धिक समूह सक्रिय छन्। ती समूहमध्ये एउटाको नेतृत्व नवीन रावलले गर्दै आएका छन्। मृ’तक भूपे’न्द्रका बुवा डम्वरका अनुसार केही समय अगाडि नवीनले भूपेन्द्रलाई भेट्न बोलाएर आफ्नो समूहमा सक्रि”य हुन आग्रह गरेका थिए। ‘दसैंभन्दा अगाडि नविन रावल भन्ने केटाले भू’पेन्द्रलाई ह’तिया’र देखाएर आफ्नो समूहको सदस्य बन भनेर थ’र्काएको थियो रे,’ मृ’तक भूपेन्द्रका बुवा डम्वरले भने, ‘तर छोराले अस्वी’कार गरेको थियो।”

“नविनले भू’पेन्द्रलाई आफ्नो समूहमा आ’वद्ध हुन आग्रह गरेको प्रह’रीले पनि प्रारम्भिक अनु’सन्धानका क्रममा खुलेको जनाएको छ। अनु’सन्धानमा सलग्न एक अधिकारीले भने, ‘नवी’नले भू’पेन्द्रलाई आफ्नो ग्या’ङमा समाहित हुन आग्रह गरेका रहेछन्।”

“तर, भुपे’न्द्रले आफू अमेरिका जाने तयारीमा रहेको भन्दै अ’स्वीकार गरेका रहेछन्। नवीनले आफ्नो समूहका बारेमा भू’पेन्द्रलाई धेरै कुरा जानकारी रहेकोले सूचना चुहिन्छ भन्ने ड”रले उनको ह’त्या भयो कि भन्ने आ’शंका हामीलाई छ।’(टिकापुर स्थित रहेको भु’पेन्द्रको बजैको घरमा पुग्दा घरका ब्यक्ती मिडियामा( भिडियो )

तपाईको प्रतिक्रिया