हाम्रोखबर संवाददाता 307 Views
“मंगलबार रातिदेखि कैलालीको लम्कीचुहा नगरपालिका–१ का डम्बर र भावना बडुवाल पुत्र वियोगको पीडाले सम्हालिन सकेका छैनन्। छोरा भूपेन्द्रलाई अल्पायुमा गुमाउनुपर्दा उनीहरु अचेत जस्तै छन्। भावना त भक्कानिदै परिवारको एक्लो छोरा भूपेन्द्रलाई बोलाउँछिन्। तर भूपेन्द्र नफर्किने गरी गइसकेका छन्।”
“छिमेकी र इष्टमित्रले दोषीलाई हदैसम्मको कारबाही हुने आश्वासन दिएर सम्हाल्न खोज्छन्। तर बडुवाल दम्पत्तिको आँसु थामिएको छैन। छोरा भूपेन्द्रले अमेरिकी उच्च शिक्षाका लागि भाषा परीक्षा उत्तिर्ण गरेपछि मंगलबार दिउसोसम्म दंग थियो बडुवालको परिवार।”
“कैलालीको लम्कीमा व्यवसाय गर्दै आएका डम्बर पनि छोरालाई अमेरिका पठाउन चाजोपाजो मिलाउनमा व्यस्त थिए। १/२ दिनमै भूपेन्द्रलाई काठमाडौं पठाउने तयारीमा थिए उनी। मंगलबार साँझ पनि अघिल्ला दिनहरु जस्तै परिवारका सदस्यले खाना खाइसेका थिए।”
“डम्बर भन्छन्, ‘खाना खाएर सुत्ने तयारी थियो। साथीले बोलाएपछि छोरा घर बाहिर गएको हो। वि’भत्र्स ह’त्या होला भनेर सोच्न पनि सकिएन्।’ उनका अनुसार लम्की–चिसापानी र टीकापुरको छुट्टाछुट्टै समूह अ’पराधि’क गतिविधिमा लामो समयदेखि सक्रिय छ।( कैलाली लम्की स्थित भु-पेन्द्र को घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)