हाम्रोखबर संवाददाता 246 Views
“काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशमा केपी ओली प्रवृत्ति समाप्त भएको बताएका छन्।”
“बिहीबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियता कमजोर पार्ने ओली प्रवृत्ति समाप्त भएको बताएका हुन्।”
“प्रचण्डले पाँच दलीय गठबन्धन तीनै तहको चुनावसम्म गठबन्धन कायम रहने दाबी गरे। उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताउँदै आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सबै सिट जित्ने दाबी गरे।”
“उनले कर्णाली माओवादीको ,आधार क्षेत्र भएकाले समाजवाद निर्माणको थलोको रूपमा माओवादी केन्द्रले हेरेको बताए। ‘जनयुद्धकालदेखि नै डोल्पालाई देश दुनियाँले बुझिसकेकाले अब डोल्पाली जनताको नेतृत्व माओवादी केन्द्रले गर्ने संकेत, देखिएको छ,’ उनले भने, ‘उपल्लो डोल्पामा माओवादीप्रतिको धारणा धेरै राम्रो पाएका छौँ, अब अघिल्ला चुनावमा जस्तै गुण्डागर्दी गरेर एकछापे लगाएर, बीसपच्चीस लाख रुपैयाँ खर्च गरेर चुनाव जित्ने परिस्थिति हुँदैन।’
“प्रचण्डले २०६४ को संविधानसभा चुनावमा जस्तै आगामी निर्वाचनमा फेरि माओवादी देशको पहिलो पार्टी बन्ने दाबी गरे। राष्ट्रको स्वाधीनता, सामाजिक न्याय, जनताको विकास र राष्ट्रिय एकताका लागि सबै पार्टीलाई एकजुट हुन प्रचण्डले आग्रह गरे।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)