“रमेश मल्ल बने, प्रचण्ड,को स्वकीय सचिव”
2021, November 12th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । नेपाल, कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव परिवर्तन भएको छ ।”

“नेकपा (माओवादी, केन्द्र) का केन्द्रीय सदस्य क। जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह-इञ्चार्जको जिम्मेवारी दिइएको भएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको छ ।

“मल्ललाई प्रचण्डको, सचिवालय हेर्ने गरि जिम्मेवारी दिइएको छ । मल्ल अखिल (क्रान्तिकारी) को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए ।

“उनी विद्यार्थी माझ, लोकप्रिय नेताको छबी भएका नेता हुन् । पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्ल उनको सचिवालयमा बसेर काम गरिसकेका छन् ।””

तपाईको प्रतिक्रिया