हाम्रोखबर संवाददाता 164 Views
“काठमाडौँ । नेपाल, कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव परिवर्तन भएको छ ।”
“नेकपा (माओवादी, केन्द्र) का केन्द्रीय सदस्य क। जोखबहादुर महरा (प्रताप)लाई लुम्बिनी प्रदेशको सह-इञ्चार्जको जिम्मेवारी दिइएको भएपछि उक्त स्थानमा पूर्वविद्यार्थी अध्यक्षसमेत रहेका रमेश मल्ललाई नियुक्त गरिएको छ ।
“मल्ललाई प्रचण्डको, सचिवालय हेर्ने गरि जिम्मेवारी दिइएको छ । मल्ल अखिल (क्रान्तिकारी) को नेतृत्व गर्दा पनि सालिन, भद्र र सक्षम नेताको रुपमा रहेका थिए ।
“उनी विद्यार्थी माझ, लोकप्रिय नेताको छबी भएका नेता हुन् । पछिल्लो समय प्रचण्ड प्रधानमन्त्री हुँदा मल्ल उनको सचिवालयमा बसेर काम गरिसकेका छन् ।””
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)