हाम्रोखबर संवाददाता 273 Views
“काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् ।”
“आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘हाम्रो संगठनले प्रतिपक्षी आन्दोलनको विरासत बोकेको ईतिहास छ । नेपाल विद्यार्थी आन्दोलनको आजको रोग भनेको अन्ध विरोध र अन्ध समर्थन नै हो ।”
“जनताका विरुद्धमा गरिने लुटपाट र भ्रष्टाचारमा अन्धभक्त समर्थन पनि भएका छन्, अनि जनप्रिय कामको विरोध पनि भएका छन् । तर, हामी त्यसो गर्दैनौं । अहिले मेरो पार्टी सरकारमा छ, महँगी बढेको छ, मूल्यवृद्धि भैरहेको छ । यो जनविरोधी निर्णय हो । जनताको चुल्हो निभाउने निर्णय हो । जनताको पक्षमा विद्यार्थी आन्दोलन हो । जनताको सवाललाई हामी शीरमा राख्छौं । मूल्यवृद्धिको विरुद्धमा हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं ।’
“उनले अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने चेतावनी दिईन् । उनले भनिन्,‘जनताको जीवन निकै कष्टकर छ। मूल्यवृद्धि फिर्ता गर्न सकिन्छ, सरकारसँग धेरै विकल्प छन् ।”
“पहिलो विकल्प भनेको आयल निगमभित्रको भ्रष्टाचार नियन्त्रण गर्ने हो, दोस्रो भनेको निगमको चुहावट नियन्त्रण गर्ने, र तेस्रो विकल्प भनेको पेट्रोलियम पदार्थमा लगाईएको कर हटाउनुपर्छ । सरकारका अगाडि विकल्प नै विकल्प नै छ । मूल्यवृद्धि फिर्ता नभए हामी अर्को उत्कर्षको कार्यक्रम घोषणा गर्छौं ।’
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)