हाम्रोखबर संवाददाता 289 Views
“एजेन्सी, २६ कात्तिक । भारत र नेपालबीच सीमा विवाद चलिरहेको अवस्थामा नेपालले कालापानी क्षेत्रमा जनगणना सुरु गर्ने भएको छ । भारतले दाबी गरिरहेको पिथौरागढ जिल्लामा पर्ने कालापानी क्षेत्रमा नेपालले जनगणना सुरु गर्ने भएको हो । यसले दुवै देशबीचको सीमा विवाद चर्किनसक्ने भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।”
“नेपालले एक वर्ष अगाडि जारी गरेको नयाँ नक्सामा विवादीत क्षेत्र लिपुलेख, कालापानी, लिम्पीयाधुरालाई समावेश गरको थियो ।स्रोतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘कालापानी क्षेत्रमा रहेको गुन्जी, नाबी, कुटी गाउँको जनगणना हुने भएको छ ।”
“नेपालको केन्द्रिय तथ्यांक ब्यूरोले उक्त क्षेत्रलाई नेपालमा समावेश गरेको कारण त्यहाँ जनगणना हुनेछ । त्यस क्षेत्रमा जनगणना गर्ने थुप्रै तरिका भएपनि उक्त क्षेत्रमा टोलीले निरिक्षण गर्न सम्भावना न्यून छ । सबै सम्भावनामा, यो एक अप्रत्यक्ष जनगणना हुनेछ । जसमा प्रविधि प्रयोग गरी घरपरिवारको संख्या गणना गरिने छ ।”
“उक्त क्षेत्रमा सन् २०११ सम्म भारतीय तथ्यांक विभागले जनगणना गरिरहेकोे टाइम्स अफ इन्डियाले लेखेको छ । भारतले सन् १९६१ देखि उक्त भूमि आफ्नो भन्दै दाबी गर्दै आएको छ । त्यसकारण त्यस क्षेत्रमा अहिलेसम्म नेपालले जनगणना नगरेको जनाइएको छ । गत वर्षको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले उक्त क्षेत्रबाट ७४ किलोमिटरको सडक विस्तारको उद्घाटन गरको कारण त्यस क्षेत्रमा दुवै देशबीच विवाद चर्किएको थियो । अफ्नो भूमिबाट सडक विस्तार गरेको भन्दै नेपालले व्यापक विरोध जनाएको थियो ।”
“नाबी गाउँका ग्राम प्रधान सनम नबियालको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘नाबी, गुन्जी, कुटीका नागरिकहरु भारतीय हुन् । उक्त क्षेत्र भारतीय भूमि हो । नेपालले उक्त क्षेत्रमा जनगणना गर्ने कुनै अधिकार छैन् ।’-Photo Source: Times of India
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)