“जर्मनीमा फैलियो कोरोना,को चौथो लहर, दैनिक ५० हजार सं,क्र,मित”
2021, November 12th, Friday

हाम्रो खबर संबाद दाता

“जर्मनीमा अहिले कोरोना भा,इ,र,स सं’क्र’मणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो ।

“अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।”

“त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।”

“फेरि पनि कोरोना को चौथो लहर बिश्व भरी नफैलला भन्न सकिन्न तेसैले सबै सचेत बनौ मास्कको सधै प्रयोग गरौ आफुपनी सुरक्षित बनौ अरु लाई नि मद्दत गरौ।”

तपाईको प्रतिक्रिया