हाम्रोखबर संवाददाता 186 Views
“नेकपा एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका माधव कुमार नेपालका बिषयमा बिषयमा नयाँ नयाँ कुराहरु खुलासा हुँदै गएका छन् ।”
“माधव नेपालले आफ्ना अभिव्यक्तीहरुमा प्राय नछुटाउने शब्द हो अपमान । एमाले अध्यक्ष ओलीले आफुलाई अपमान गरेको र ओलीले सिनियर नेतालाई समेत सम्मान गर्न नजानेको भन्दै नेपालले पटक पटक बोल्ने गरेका छन् ।”
“माधव कुमार नेपाल स्वयं कुन मनोग्रन्थीका मान्छे हुन् भन्ने रोचक खुलासा भएको छ । एमालेवृतमा नेपाललाई फरकारिलो मन नभएको नेताको रुपमा कपिपयले आलोचना गर्ने गरेका थिए । सो आरोपलाई पुष्टि हुने खालको तथ्य ओटीभी नेपाल डटकमले फेला पारेको छन्!”
“एमालेले मार्गदर्शक सिद्धान्त मान्ने जनताको बहुदलिय जनवादका प्रणेता मदन भण्डारीको समेत माधव नेपालले इष्र्या गर्ने गरेको रहस्य खुलेको छ। बहुदल स्थापना पछि काठमाडौँमा एमालेले विशालसभा गरेका थियो जसमा माधव नेपाल , मदन भणडारी लगायतले सम्बोधन गरेका थिए त्यस बेलाको रोचक तथ्य अहिले खुलेको छ ।”
“विशाल सभालाई सम्बोधन गर्दा जनमानसबाट मदन भण्डारीको भाषणममा ठूलो हुटिङ र तालिको बर्षा भएको थियो तर माधव नेपालले बोल्दा ताली नबजे पछि माधव नेपाल बसेको कुर्सी बाट पटक पटक बस्दै उठ्दै गरेको त्यसबेलाका एक प्रत्यक्षदर्शीले ओटीभी नेपालाई बताए “।
“माधव नेपालको यस्तो अस्वाभाविक गतिविधी देखे पछि नेताहरु केशव बडाल , कृष्णगोपाल श्रेष्ठ र हालका जसपाका नेता त्यसबेलाका एमाले नेता राजेन्द्र श्रेष्ठले माधव नेपाललाई के भयो किन यस्तो गरेक? भनेर कुनामा गएर सोध्दा नेपालले म बोल्दा कसैले तालि बजाउँने मदन भण्डारी बोल्दा सबैले ताली बजाउँने ? भन्दै बम्कीएको तीन मध्येका एक नेताले ओटीभी नेपाललाई बताए ।”
“माधव नेपालले त्यस्तो बताएका पछि उनीहरुले आज माधव कमरेडलाई के भएको होला? भनेर त्यहिँनै कानेखुशि गरेको ती नेताले ओटीभी नेपालसँग ती दिन सम्झँदै बताए । नेपाल सँग भँगेरे छात्ती भएको े टिप्पणी ती नेताले गरेका छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)