“यि हुन् ज्या,न घटा,ईदिने, बुहारी ,२०० जनाको मोटोपना, घ’टाएपछि, रातारात, चर्चा, ३० किलोसम्म’ घटाइदिईन (भिडियो हेर्नुस)”
2021, November 11th, Thursday

हाम्रो खबर संबाद दाता

“नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो । त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको बिपी, चोकमा व्यायमशाला नाम जिम खाना खोलिन् ।”

“आफु पनि घट्दै ममताले युवाहरुलाई जिम सिकाउन थालिन् । तालिम लिएर आएकी ममताको जिममा यतिबेला दिनहुँ धेरै युवाहरु घट्नका लागि आउने गर्दछन् । हालसम्म उनको व्यायामशालाबाट २ सय हाराहारीले आफ्नो मोटोपना घ,टाईसकेका छन् ।”

“यससँगै चिन्नेहरुले उनलाई फलाम उचाल्ने बुहारी, मिवाली वा तौल घटाईदिने बुहारी भनेर पनि चिन्न थालेका छन् । सुरु सुरुमा बुहारी भएर यस्तो काम गर्ने भनेर समाजबाट ममताले ,राम्रा नराम्रा प्रतिक्रियाहरु सुनिन । तर उनलाई त्यसले केहि फरक पारेन र उनी निरन्तर आफ्नो कर्ममा लागिन् । ममताले लकडाउनको समयमा नेपाल बाहेक बिभिन्न देशहरुमा पनि अनलाईन मार्फत व्यायाम शालाको सेवा दिएकी छिन र अनलाईनबाट पनि धेरैले आफ्नो तौल घटाएका छन् ।”

“जिमखानालाई घर ,र त्यहाँका सदस्यहरुलाई परिवारका रुपमा हेर्ने ममताको जिममा इटहरी नजिक र टाडाबाट पनि जिम गर्नेहरु आउँछन् । ममताको यो रमाईलो अनुभवहरु उनकै मुखबाट सुनौं । शिशिर भण्डारीले ममतासँग गर्नु भएको यो कुराकानी हेरौं । भिडियो हेर्नुस”

तपाईको प्रतिक्रिया