“हिमानि शाहको  मधेसमा, हाइ हाइ, भयो यस्तो ,उच्च राजकि सम्मान,
2021, November 11th, Thursday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको क्र मधेशमा पनि हाइ हाइ उच्च सम्मान  बढेको छ । छठका अवसरमा उनी मधेश झरिन् । वीरगञ्जमा पुगेर, छठ मनाइन् ।”

“हिमानीले वीरगञ्जको, घडीअर्वा पोखरीमा पुगेर पूजा गरिन् । अस्ताउँदो सूर्यको, आराधना गरिन् । हिमानीको साथमा जेठी छोरी पूर्णिका पनि थिइन् । आमाछोरीले नै छठमा पूजाआराधना गरे ।”

“हिमानी पूजाका लागि, वीरगञ्ज पुग्दा निकै चर्चा भएको छ । सिंगो मधेशमा यसबारे चासो बनेको छ ।मधेशमा मनाइने छठपर्वको पछिल्लो, समय पहाडतिर पनि आकर्षण बढ्दै गएको छ । हिमानी, पनि छठको पूजामा सहभागी भएपछि मधेशमा उनको, लोकप्रीयता चुलिएको छ ।”

“पूर्वयुवराज्ञी हिमानी, पछिल्लो, समय सामाजिक, कार्यमा निकै सक्रिय छिन् । उनको सक्रियताले राजसंस्थाका पक्षधरलाई, उत्साही बनाएको छ ।””

तपाईको प्रतिक्रिया